first microfinance laghubitta bittaya sanstha ltd

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी मंसिर २८ देखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले १ लाख ५० हजार कित्ता संस्थापक सेयर मंसिर २८ गतेदेखि लिलामीमा राख्ने भएको हो। सेयर खरिदका लागि आवेदन दिदाँ न्युनतम १५ हजार कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ। सो भन्दा बढी सेयर खरिदका लागि १० अंकको गुणांकमा अधिकतम १...

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा सर्वसाधारण सेयरधनी तर्फबाट ३ जना निर्वाचित

काठमाण्डौ । फर्स्ट  माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण सेयरधनी तर्फबाट ३ जना सञ्चालक निर्वाचित भएका छन्।  संस्थाको मंसिर १८ गते सम्पन्न ११ औँ वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी(समूह ख) को तर्फबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित हुने नयाँ सञ्चालकमा वामदेव गौली, युवराज...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य आज(शुक्रबार) समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि संस्थाको सेयरमूल्य समायोजन गरेको हो।  समायोजन पश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ५७६ रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको अन्तिम कारोबार...

1663308665norvic-gif.gif

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज (सोमबार) सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा संस्थाले २ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १०.७२ प्रतिशतले बढी हो।...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सिइओमा नुमनाथ पौडेल नियुक्त

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नुमनाथ पौडेल नियुक्त भएका छन् । संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।  पौडेललाई कात्तिक १६ गतेदेखि लागुहुने गरी आगामी ४ वर्षको लागि उनलाई सिइओमा नियुक्त गरिएको हो । उनी यसअघि...

फर्स्ट माइक्रोफाइनान्सद्वारा गत आ.व का लागि लाभांस प्रस्ताव

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रदान गर्ने प्रस्ताव गरेको छ ।  सञ्चालक समितिले चुक्तापुँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँको १३.६८ प्रतिशतले हुन आउने १० करोड ९५ लाख ७५ हजार १३७ रुपैयाँबराबरको कुल लाभांश प्रस्ताव गरेको छ...

16454172591200x120.gif