ghodighoda laghubitta bittiya sanstha ltd

मर्जरमा गएका युनिक नेपाल र घाडीघोडा लघुवित्तको एकिकृत कारोबार पुस ३० देखि

काठमाण्डौ । मर्जरमा गएका युनिक नेपाल लघुवित्त र घाडीघोडा लघुवित्तले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आगामी पुस ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।     युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले घोडीघोडा लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत असोज ८ गते र १६ गते बसेको अलग अलग सम्पन्न ...

घोडीघोडा लघुवित्तले डाक्यो विशेष साधारण सभा, मर्जरको प्रस्ताव पारित गरिने

काठमाण्डौ । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ। संस्थाको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा डाकेको हो।  बैठकले आगामी असोज १६ गते काठमाण्डौ धनगढी कैलालीमा रहेको होटल रुबसमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तबीच मर्जरका...