kumari dhanbriddi yogana

‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । गत जेठ १२ देखि निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १२ करोड इकाइको यो म्युचुअल फन्डको सार्वजनिक निष्कासन गत जेठ १२ गतेदेखि गरिएको थियो...

‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने समयावधि थप

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने समयावधि थप गरिएको छ । गत जेठ १२ देखि निष्कासन भएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १२ करोड इकाइको यो म्युचुअल फन्डमा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।   प्रति इकाइ मुल्य रु.१० दरको १२...

कुमारी धनवृद्धि योजनाद्वारा १२ करोड इकाई निष्कासन गर्न बोर्डमा आवेदन

काठमाण्डौ । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा हुने कमारी धनवृद्धि योजनाले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।   योजनाले १२ करोड इकाई निष्कासन माग गर्दे असार १० गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो योजनाको योजना व्यस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ । यो योजना बन्द मुखी योजना हुनेछ...

1663308665norvic-gif.gif