कुमारी धनवृद्धि योजनाद्वारा १२ करोड इकाई निष्कासन गर्न बोर्डमा आवेदन

2021-06-27
कुमारी धनवृद्धि योजनाद्वारा १२ करोड इकाई निष्कासन गर्न बोर्डमा आवेदन

काठमाण्डौ । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा हुने कमारी धनवृद्धि योजनाले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  

योजनाले १२ करोड इकाई निष्कासन माग गर्दे असार १० गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो योजनाको योजना व्यस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ । यो योजना बन्द मुखी योजना हुनेछ । 


Share this with your friends: