metlife nepal ltd

मेट लाइफद्वारा नयाँ बोनस दर सार्वजनिक, अधिकतम ८० रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७र७८ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुमा आर्थिक वर्ष...

मेट लाइफद्वारा २५.८८ करोड मुनाफा आर्जन, जीवन बीमा कोषको आकार १७.८३ अर्ब

काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ८८ करोड १४ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.५८ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब २१ करोड ९१ लाख ७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

मेटलाइफका ग्राहकले अनलाइनबाटै बीमा दाबी गर्न सक्ने

काठमाण्डौ । मेट लाइफ नेपालले अनलाइन दाबी इन्टिमेसन सेवा सुचारु गरेको छ। जसबाट ग्राहकहरुले आवश्यक कागजातसहित अनलाइन माध्यमबाट सजिलो तरिकाले बीमा दाबी भुक्तानी गर्न सक्छन्।  यसरी अनलाइन अपलोड भएका आवश्यक जानकारीहरु पाउनासाथ मेटलाइफको दाबी टोलिले तुरुन्त प्रक्रिया सुरु गर्ने कम्पनीले जनाएको छ। मेटलाइफले अनलाइन बीमा दरखास्त,...

1663308665norvic-gif.gif