ncc bank ltd

एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  आज(जेठ १० गते)कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचिकरण सम्झौता सोमवार भएसँगै लगानीकर्ताले मंगलवारदेखि उक्त ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।  बैंकको ९.५ प्रतिशत...

एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिस्ट्रार नियुक्त गरेको छ। सम्झौतापत्र बैंकका वरिष्ठ प्रबन्धक राजेशराज ढुंगेल र क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्।  काठमाण्डौको बागबजारस्थित रजिस्ट्रर्ड कार्यालय रहेको एनसीसी बैंक कम्पनी...

एनसीसी बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)को ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत १३ गतेदेखि ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गरेको थियो। यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा...

1663308665norvic-gif.gif

एनसीसी बैंकले चैत १३ देखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)ले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले आउँदो चैत १३ गतेदेखि ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा ३ लाख...

एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड९एनसीसी बैंक०को संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ०२ गतेदेखि लिलामीमार्फत बिक्री खुला गराएको २५ लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता १४० रुपैयाँ तोकेको छ र...

एनसीसी बैंकको स्वतन्त्र सञ्चालकमा खड्का नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)को स्वतन्त्र सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन्। बैंकको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले खड्का लाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। खड्कालाई वर्तमान सञ्चालक समितिको कार्यकालसम्मका लागि नियुक्त गरिएको बैंकले जनाएको छ।  नवनियुक्त सञ्चालक खड्कालाई...

16454172591200x120.gif

लिलामीमार्फत संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी बैंक)ले संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले आउँदो फागुन ०२ गतेदेखि २५ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता १४० रुपैयाँ तोकेको छ र यसमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक...

एनसीसी बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १०.२७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ३२४ रुपैयाँ...

एनसीसी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्सियल(एनसीसी)बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको कुल १०.८१ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर रहेको छ।  बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि भोलि(पुस २१ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...

एनसीसी बैंकले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले बै.कको २३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ९ गते शुक्रबार काठमाण्डौ बागबजार स्थित बैंकको केन्द्रिय कार्यालयमा अनलाइन भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...