nic asia balanced fund

एनआईसी एशिया ब्यालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फन्डको इकाईमूल्य समायोजन

काठमाण्डौ । एनआईसी एशिया म्युचुल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको इकाईमूल्य समायोजन गरिएको छ ।  एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया ब्लालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फन्डद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरिएको लाभांसका लागि इकाइमूल्य...

एनआईसी एशिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको लाभांस सुरक्षित गर्ने आज अन्तिम अवसर

काठमाण्डौ  । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया ब्यालेन्सड् र एनआईसी एशिया ग्रोथ फन्डको लाभांस सुरक्षित गर्ने आज(भदौ २४)गतेअन्तिम दिन रहेको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७र७८ का लागि  योजना इकाईधनीहरुका...

एनआईसी एशिया ब्यालेन्सड् फन्ड र ग्रोथ फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको एनआईसी एशिया ब्यालेन्सड् र एनआईसी एशिया ग्रोथ फन्डको बुक क्लोज मिति तय गरिएको छ । दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ३०/३०...

1663308665norvic-gif.gif