premier insurance company nepal ltd

प्रिमियर इन्स्योरेन्सको सीआईटीमा रहेको संस्थापक सेयर खरीद गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले लिलामीमा राखेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले गत भदौ २८ गतेदेखि नागरिक लगानी कोष(सिआईटी)मा रहेको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।  लिलामीमा राखिएको सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आज (असोज ४ गते) बैंकिङ...

सीआईटीको संस्थापक सेयर लिलामीमा राख्दै प्रिमियर इन्स्योरेन्स, न्युनतम प्रति कित्ता मूल्य कति ?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्रि गर्ने भएको छ। कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी) को संस्थापक सेयर यहि भदौ २८ गतेदेखि लिलामी मार्फत बिक्रि गर्ने भएको हो।    कम्पनीले आफ्नो स्वामित्वमा रहेको सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्न...

प्रिमियर इन्स्योरेन्सले लिलामीमा राखेको सेयर उठाउने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले लिलामीमा राखेको लगानी कोष(सिआईटी) को सेयर उठाउने आज अन्तिम अवसर रहेको छ। कम्पनीले भदौ ८ गतेदेखि लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको ५० हजार कित्ता सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन हो। लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक बैंक तथा...

1663308665norvic-gif.gif

प्रिमियर इन्स्योरेन्स द्वारा सीआईटीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी) को ५० हजार कित्ता संस्थापक समूहको सेयर आजबाट लिलामीमा राखेको छ ।  लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।  कम्पनीले प्रति सेयरको मूल्य २...

प्रिमियर इन्स्योरेन्सको बिमाशुल्क आर्जनमा १३.९०%को गिरावट, मुनाफा भने ४४.०७%ले बढ्यो

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ६९ करोड ५३ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.९० प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ८० करोड ८० लाख रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा...