premier insurance company nepal ltd

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। कम्पनीले संस्थागत समूहको ५ लाख ४८ हजार ०२५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर आजदेखि(असार ११ गते)लिलामीमा राखेको छ। कम्पनीले सीआईटीको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि बैंक, वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...

प्रिमियर इन्स्योरेन्सद्वारा २८.९६ करोड बढी मुनाफा आर्जन, बीमाशुल्क आर्जनमा ११.४१%को वृद्धि

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी९नेपाल० लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५९ करोड ८२ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ५२ करोड ९६ लाख ४५ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

1663308665norvic-gif.gif

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, नगद लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यम जुमका माध्यमबाट २७ औँ वार्षिक सभा सम्पन्न भएको हो ।  सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ११.०५ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरिएको छ ।  सभामा सञ्चालक...

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको २७ औँ वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । आज(चैत २३ गते) नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सभा आयोजना हुन गईरहेको हो ।  कम्पनीको गत फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको थियो । सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ११.०५...

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको संस्थापक सेयरको लिलामीको समयावधि थप

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयरको लिलामीको समयावधि थप गरिएको छ। अब लगानीकर्ताले सेयर खरिदका लागि चैत २६ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  कम्पनीले यसअघि चैत ११ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटीको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयर...

16454172591200x120.gif

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर आजदेखि(चैत ११ गते)लिलामीमा राखेको छ। कम्पनीले सीआईटीको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि बैंक, वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।...

प्रिमियर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

प्रिमियम इन्स्योरेन्सको स्वतन्त्र महिला सञ्चालकमा बज्राचार्य र कम्पनी सचिवमा तिवारी नियुक्त

काठमाण्डौ । प्रिमियम इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र महिला सञ्चालकमा जेसमीन हाडा बज्राचार्य नियुक्तलाई नियुक्त गरिएको छ। कम्पनीको आज(चैत ९ गते) बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  यसमा साथै सो बैठकले रिक्त रहेको कम्पनी सचिवमा सहदेव तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले...

प्रिमियर इन्स्योरेन्सको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको छ। कम्पनीको संस्थागत समूहतर्फको १ लाख ४० हजार ५१० कित्ता सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थागत समूहको स्वामित्व ५१ प्रतिशत र साधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।      ...

प्रिमियर इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २७ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत २३ गते नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कम्पनीद्वारा प्रस्तावित ११.०५...

प्रिमियर इन्स्योरेन्सद्वारा नगद लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि नगद लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को वितरण योग्य मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई कुल ११.०५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ।     ...

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको संस्थापक सेयरको लिलामी आजबाट

काठमाण्डौ । प्रिमियर इन्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको सेयर आज (मंसिर २५ गते)बिहीबारबाट लिलामीमा राखेको छ।  कम्पनीले आफ्नो स्वामित्वमा रहेको सीआईटीको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  संस्थापक सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा...

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सिआईटीको सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोष(सिआईटी)को संस्थापक सेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ।  कम्पनीले आफ्नो स्वामित्वमा रहेको सिआईटीको ५० हजार कित्ता संस्थापक सेयर गत असोज ३० गतेदेखि बोलकबोल प्रक्रियाद्वारा बिक्री खुल्ला गरेको थियो।   लिलामीमा राखिएको सेयरमा इच्छुक बैंक...

प्रिमियर इन्स्योरेन्सद्वारा नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियम इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर आज(शुक्रबार)देखि लिलामीमा राखेको छ।  कम्पनीले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  लिलामीमा राखिएको सेयरमा इच्ँछुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बोलपत्र पेस गर्न...