promotor's share auction

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआईटीको सेयरको लिलामी आजदेखि

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष(सीआईटी)को संस्थापक सेयर आजदेखि(चैत ११ गते)लिलामीमा राखेको छ। कम्पनीले सीआईटीको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि बैंक, वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।...

एनआईसी एशिया बैंकद्वारा नेशनल लाइफ र सीआईटीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको संस्थापक सेयरको लिलामी आज(चैत १० गते)बाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार...

निर्धन उत्थान लघुवित्तले संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहतर्फको १ लाख कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले आगामी चैत १८ गतेदेखि १ लाख ८ हजार ५४२ कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो। सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

1663308665norvic-gif.gif

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी भोलिदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि(चैत ३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राख्ने भएको छ। संस्थाले प्रति सेयर रु.१०० अंकित दरका २५ हजार हजार कित्ता संस्थापक सेयर लिलामीमा राख्ने भएको हो।  यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले...

मल्टीपपर्स फिनान्सको अवितरित हकप्रदको लिलामी भोलिदेखि

काठमाण्डौ । मल्टीपपर्स फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्थाले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले २०७६ असार २३ गतेदेखि भदौ ०९ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको १७ लाख बढी हकप्रद सेयर लिलामी राख्न लागेको हो।  कम्पनीले भोलि(फागुन २८) गते संस्थागत समूहतर्फको १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल...

नेसनल लाइफको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा राखेको संस्थापक सेयरमा आवेदन दिने आज(फागनु २३ गते) अन्तिम दिन रहेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य ४९२...

16454172591200x120.gif

संस्थापक सेयर लिलामीमा राख्दै मल्टीपर्पस फिनान्स

काठमाण्डौ । मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेड(वित्तीय संस्था)ले संस्थागत सेयर लिलामीमा राख्ने भएको छ। कम्पनीले हकप्रद सेयरका लागि २०७६ असार २३ गते देखि भदौ ०९ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेका संस्थागत समूहतर्फका १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।  यो सेयर खरिदका लागि यस कम्पनीका इच्छुक संस्थापक,...

आरएमडीसी लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरका लिलामी आज(फागुन १८ गते)देखि खुला गरिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको संस्थापक समूहको २ लाख २० हजार कित्ता सेयरको लिलामी आजदेखि खुला गरिएको हो।  संस्थापक सेयरको न्यूनतम मूल्य रु ४३४ रुपैयाँ तोकिएको छ। सेयर खरिदका...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफको २५ हजार कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य ४९२ रुपैयाँ निर्धारण गरेको छ। इच्छुक लगानीकर्ताले...

एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड९एनसीसी बैंक०को संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ०२ गतेदेखि लिलामीमार्फत बिक्री खुला गराएको २५ लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता १४० रुपैयाँ तोकेको छ र...

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आज(माघ २७ गते)देखि आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्त कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखेको हो।  बैंकले आरएमडिसी लघुवित्तको १ लाख ५० हजार...

लिलामीमार्फत संस्थापक सेयर बिक्री गर्दै एनसीसी बैंक

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी बैंक)ले संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले आउँदो फागुन ०२ गतेदेखि २५ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता १४० रुपैयाँ तोकेको छ र यसमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक...

एनआईसी एशिया बैंकद्वारा दुई बीमा सहित तीन कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयरको लिलामी आजबाट खुला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, सूर्या लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ लाख...

एनआईसी एशिया बैंकद्वारा लिलामीमा राखिएको सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंकले लिलामीमा राखेको संस्थापक सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले गत पुस १९ गतेदेखि लिलामीमा राखेको तीन बीमा कम्पनी सहित चार कम्पनीको संस्थापक सेयरमा आवेदन दिन आज अन्तिम दिन रहेको हो । बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र...

एनआईसी एशिया बैंकद्वारा तीन बीमासहित चार कम्पनीको सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आज(पुस १९ गते)देखि आफ्नो स्वामित्वमा रहेको तीन बीमा कम्पनी सहित चार कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(सीआईटी)को ६ लाख बढी संस्थापक सेयर बोलकबोल...