promotor's share auction

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिएको छ ।  बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थाको ८६ हजार ३३९ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । यो सेयर खरिलका लागि इच्छुक विद्यमान संस्थापक वा जो कोहि व्यक्ति वा संघ संस्थाहरुले बोलपत्र आवेदन...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहतर्फको लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज(साउन २६ गते)अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ८० हजार ५०० कित्ता संस्थापक सेयर गत साउन २० गतेदेखि लिलामीमा राखिएको थियो ।  संस्थापक...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको ५.९८ लाख कित्ता सेयर लिलामीमा

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । संस्थाको संस्थापक समूहको ५ लाख ९८ हजार ५९८ कित्ता सेयर आज(साउन २५ गतेदेखि)लिलामीमा राखिएको हो ।  यो सेयरमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।  सेयरको...

1663308665norvic-gif.gif

प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयरमा आवेदन दिने आज(साउन २२ गते) अन्तिम दिन रहेको छ ।  राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले...

आइसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामीमा

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको स्वामित्वमा रहेको फर्स्ट  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयरको आज(साउन २१ गते)देखि लिलामीमा राखिएको छ ।  फस्र्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता सेयर लिलामीमा राखिएको हो । संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ निर्धारण गरिएको छ ।...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको स्वामित्वमा रहेको स्वामित्वमा रहेको फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहतर्फको सेयर आज(साउन २० गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्वामित्वमा रहेको संस्थाको ८० हजार ५०० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो ।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३००...

16454172591200x120.gif

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक सेयर आज(साउन १९ गते)बाट बोलकबोल प्रक्रिया मार्फत बिक्री खुल्ला गरिएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, मेरो माइक्रोफाइनान्स लघुवित्त र आरएमडीसी लघुवित्तको संस्थापक सेयर बोलकबोल प्रक्रिया मार्फत बिक्री खुलाएको हो।  बैंकले...

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(साउन १९ गते)देखि १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।  सेयरको न्यूनतम मूल्य प्रति सेयर ३२५ रुपैयाँ...

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयरको लिलामीमा

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहको सेयर लिलामीमा राखेको छ । संस्थाले आज(साउन १७ गते)देखि ६५ हजार ७६० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्। विद्यमान स...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सेयरमा बोलकबोल आवेदन पेश गर्ने समयावधि थप

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको सेयरमा बोलकबोल आवेदन पेश गर्ने समयावधि  थप गरिएको छ । संस्थाको लिलामीमा सेयरमा अब साउन २४ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सकिने भएको छ । संस्थाले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्मका लागि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको थियो । संस्थाले १...

समृद्धि फाइनान्सको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।  कम्पनीले गत असार २९ गतेदेखि साउन ५ गतेसम्म ११ लाख ३५ हजार ५४८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोलमार्फत बिक्री खुला गरेको थियो । उक्त लिलामी सेयर रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा रु.१०२ देखि...

प्रिमियर इन्स्योरेन्सको ५ लाख कित्ता बढी सेयर लिलामीमा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखिएको छ। कम्पनीको संस्थागत समूहको ५ लाख ४२  हजार ९६५ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको...

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(साउन १३ गते)देखि संस्थापक समूहतर्फको सेयर लिलामीमा राखेको छ । संस्थाले १ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।   यो सेयरमा इच्छुक साविकका संस्थापक सेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी, संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  सेयरको...

मन्जुश्री फाइनान्सले साउन १४ देखि संस्थापक सेयर लिलामीमा राख्ने

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहतर्फको १२ हजार कित्ता बढी सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले आगामी साउन १४ गतदेखि कम्पनीको १२ हजार ५८६ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि विद्यमान इच्छुक संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

प्रिमियर इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र आवेदन पेश गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल)लिमिटेडको संस्थागत समूहको ५ लाख कित्ता बढी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको लिलामीमा राखिएको संस्थागत समूहको ५ लाख ४८ हजार ०२५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी, तथा संघ...