rairang hydropower development co ltd

रैराङ हाइड्रोपावर डेभलपमेन्टद्वारा बैंक खाता अद्यावधिक तथा सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न आग्रह

काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैंक खाता अद्यावधिक तथा सेयर प्रमाणपत्र अभौतिकिकरण गर्न आफ्नो सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले गत कात्तिक १७ गते बसेको कम्पनीको १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको १२.६० प्रतिशत लाभांस वितरण गरिएको र लाभांस आफ्नो खातामा जम्मा नभएको भए आफ्नो नामको खाता अद्यावधिक गरी...

रैराङ हाइड्रोको संस्थापक सेयरको लकिङ अवधि समाप्त, साधारण सरह किनबेच गर्न मिल्ने

काठमाण्डौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयरको लकिङ अवधि समाप्त भएको छ । कम्पनीको संस्थापक सेयर बन्देज भएको बाँडफाँड मितिले ३ वर्ष पुरा भएको हो । लकिङ अवधि समाप्त भएसँगै जेठ २६ गतेदेखि कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयर सरह कारोबार गर्न मिल्ने कम्पनीले जनाएको छ ।  त्यस्तै कम्पनीले आफ्नो वित्तीय...