rastriya beema sansthan

नेप्सेद्वारा राष्ट्रिय बीमा संस्थानको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले राष्ट्रिय बीमा संस्थानको कारोबार फुकुवा गरेको छ। नेप्सेले आज(चैत २ गते)देखि लागू हुने गरी संस्थानको कारोबार फुकुवा गरेको हो।  निर्धारित समयमा वित्तीय विवरणहरु पेश नगरेको भन्दै यसअघि नेप्सेले माघ १८ गतेदेखि संस्थानको दोस्रो बजार कारोबार रोक्का गरेको थियो। त्यसपश्चात कम्पनीले माघ २८ गतेको...

राष्ट्रिय बीमा संस्थानको दुई नयाँ शाखा विस्तार

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहीलमा १७औं र भक्तपुरको सूर्यविनायकमा १८औं शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहील शाखाको काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  चाबहील शाखाको उद्घाटन गर्दै अध्यक्ष...

राष्ट्रिय बीमा संस्थानको बीमा कोषको आकार २६.५४ अर्ब, बीमाशुल्क आर्जनमा ११.१८%को वृद्धि

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.१८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ६ अर्ब ३५ करोड रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १ अर्ब...

1663308665norvic-gif.gif