sarathi nepal laghubitta bittiya sanstha ltd

सारथि नेपाल लघुवित्तको नाम परिवर्तन

काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तीय संस्था एक आपसमा गभिएर बनेको सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको हो ।  नाम परिवर्तन गर्दै कम्पनीको नयाँ नाम ‘नयाँ सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’ राखिएको छ...

सारथी नेपाल लघुवित्तको सीईओमा खड्का नियुक्त

 काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामबहादुर खड्का नियुक्त भएका छन्। संस्थको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई वैशाख ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओमा नियुक्त गरेको संस्थाद्वारा जारी सूचनामा उल्लेख...

सारथी नेपाल र सूर्योदय लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी दुई संस्थाद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सारथी नेपाल लघुवित्तद्वारा प्रस्तावित ८.१३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै...

1663308665norvic-gif.gif

सारथी नेपालले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको १२ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले वि.स २०७८ वैशाख ३ गते शुक्रबारका दिन काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल अरनिकोमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको सञ्चालक...

सारथी नेपाल लघुवित्तद्वारा लाभांस संसोधन

काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस संसोधन गरिएको छ। संस्थाको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित मुनाफाबाट प्रस्ताव गरिएको लाभांस संसोधन गरेको हो। वित्तीय विवरण संसोधन गरी पेश गर्न नेपाल राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम संस्थाको लाभांस संसोधन गरिएको संस्थाले...

सारथि नेपाल लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ सम्मको संचित मुनाफाबाट ९.११ प्रतिशत बोनस सेयर र ०.४७९४८८७०४ प्रतिशत नगद लाभांस गरी कुल ९.५९ प्रतिशत लाभांस वितरणको...

16454172591200x120.gif

मर्जरपछिको सारथी नेपाल लघुवित्तको सेयर कारोबार भोलिदेखि

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भोलि(सोमबार)देखि हुने भएको छ।  नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सारथी नेपाल लघुवित्तको जन्म भएको हो। यी दुवै संस्था आपसमा १ः१ अनुपातमा गाभिएका हुन्। सारथी नेपाल लघुवित्तको २३ लाख ५३ हजार ८२१ कित्ता सेयर आज...