shikhar insurance company limited

शिखर इन्स्योरेन्सद्वारा च्याटबट सेवाको थालनी, बीमा सेवाहरु भाइबर र फेसबुक मेसेन्जरबाटै लिन सकिने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पूर्ण बीमा क्षेत्रमै पहिलोपटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोगमार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन सुरु गरेको छ। वर्तमान परिप्रेक्ष्यमा बीमा कम्पनीहरुसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र...

शिखर इन्स्योरेन्सको व्यवसायमा कोरोना महामारीको प्रत्यक्ष प्रभाव, बीमाशुल्क आर्जन र लगानीबाट हुने आय घट्यो

काठमाण्डौ । विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण समग्र अर्थतन्त्रमा परेको प्रभाव सँगै शिखर इन्स्योरेन्सको व्यवसायमा प्रत्यक्ष असर परेको छ।  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा ४३ करोड ४० लाख ३८ हजार ३९ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि...

शिखर इन्स्योरेन्सको ३०%हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो वर्षका लािग आफ्ना सेयरधनीलाई वितरण गरेको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सेन्च(नेप्से) मा सूचिकृत भएको छ।  नेप्सेमा कम्पनीको ३१ लाख ७१ हजार ९३२ कित्ता सेयर सूचिकृत भएको हो।  यस सम्बन्धि जानकारी नेप्सेले आफ्नो आधिकारीक वेभसाइट मार्फत दिएको हो।    ...

1663308665norvic-gif.gif

शिखर इन्स्योरेन्सको हकप्रद आजबाट बिक्री खुला, क–कसले दिन पाउँछ खरिद आवेदन ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज आइतबारदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:०.३ अनुपात अर्थात १० कित्ताबराबर ३ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गरेको छ।  हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १३...

शिखर इन्स्योरेन्सको हकप्रद असार १४ गतेबाट बिक्री खुला गरिने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले यही असार १४ गतेदेखि चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १:०.३ अनुपात अर्थात १० कित्ताबराबर ३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद बिक्री खुला गर्नेछ। हकप्रद निष्कासनका लागि कम्पनीले...

शुरु भयो कोभिड–१९ को विशेष बीमा कार्यक्रम

काठमाण्डौ ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले कोभिड–१९ को विशेष बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।    बीमा अवधिभित्र कोभिड–१९ को पिसिआर परीक्षणमा पोजेटिभ रिपार्ट आएका व्यक्ति बीमा भुक्तानी गर्न योग्य हुने सो कम्पनीका कर्णाली प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिनुभयो  ।    व्यक्तिले आफ्नो र परिवारका  सदस्यको...

16454172591200x120.gif