shikhar insurance company limited

दुई बीमा कम्पनीले पाए हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत दुईवटा बीमा कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएका छन् । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट माघ ६गते हकप्रद निष्कासनको अनुमति पाएका हुन् ।  सेबोनले आइएमई जनरल इन्स्योरेन्सलाई १०ः४ अनुपातमा ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद...

शिखर इन्स्योरेन्स ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१ बाट सम्मानित भएको छ । राजधानीमा गत शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट शिखर इन्स्योरेन्स सम्मानित भएको हो । कम्पनी जीवन तथा निर्जीवन विधातर्फ...

शिखर इन्स्योरेन्सले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि बीमा तथा क्षति मुल्याङनकर्ता तालिम प्रदान गर्ने भएको छ । कम्पनीले आगामी पुस २८ गतेदेखि ३० गतेसम्म नुवाकोट जिल्लामा तीनदिने तालिम सञ्चालन गर्न लागेको हो । यो तालिममा नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा कृषि बीमा तथा क्षति मुल्याङनकर्ता भई कार्य गर्न इच्छुकहरुले सहभागी हुन...

1663308665norvic-gif.gif

शिखर इन्स्योरेन्स १८ औँ वर्षमा प्रवेश

काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ।  नेपालमा गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिको सक्रियतामा स्थापित यस कम्पनीले आजैका दिन वि.सं. २०६१ मंसिर २ बाट बीमा सेवा प्रदान गरेको थियो। सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्तापुँजी...

शिखर इन्स्योरेन्सको बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, मुनाफाको अवस्था कस्तो ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४४ करोड ५० लाख ३८ हजार ०१० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.५३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४३ करोड ४० लाख ३८ हजार ०३९ रुपैयाँ थियो।  समीक्षा...

शिखर र एनएलजी इन्स्योरेन्सका सीईओहरु प्रबल जनसेवाश्री बाट विभुषित

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका सीईओ दिप प्रकाश पाण्डे र एनएलजी इन्स्योरेन्स कम्पनीका सीईओ सुनिल बल्लभ पन्त संविधान दिवसका अवसरमा विभुषित भएका छन् ।  संविधान दिवस २०७८ का अवसरमा पाण्डे र पन्तलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपनि विद्यादेवि भण्डारीले प्रबल जनसेवाश्री बाट विभुषित गरेकि हुन् ।  बीमा क्षेत्रमा...

16454172591200x120.gif

शिखर इन्स्योरेन्सद्वारा ४७.५७ करोड मुनाफा आर्जन, इपिएस रु.२७.०५

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २९ करोड ७६ लाख १ हजार ३६८ रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब १८ करोड ५४ लाख ६८ हजार ५७१ रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले...

शिखर इन्स्योरेन्स र सिप्रदीबीच अटो प्लस सम्झौता

काठमाण्डौ । शिखर इन्स्योरेन्स र सिप्रदी ट्रेडिङबीच अटो प्लस सम्झौता भएको छ। शिखर इन्स्योरेन्स र सिप्रदीबीच शुन्य ह्रास कट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको दैनिक भाडादर तीन हजार र एस तथा इन्ट्राका लागि १५ हजार दिने सम्झौता भएको हो ।  सम्झौतामा सिप्रदीका उपसभापति सौरवराज थपलिया र शिखरका सिइओ दीपप्रकाश पाण्डेले...

शिखर इन्स्योरेन्सद्वारा सर्भेयरलाई सूचिकृत हुन आह्वान

काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा बीमालेख बमोजिम परेका दाबीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कनको लागि बीमा समितिबाट लाइसेन्स प्राप्त सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको छ । कम्पनीले गत जेठ २४ गते एक सूचना जारी गर्दै विभिन्न सम्पत्तिहरुको क्षति मूल्याङ्कनको लागि सर्भेयरहरुलाई सूचना जारी भएको ३५ दिन अर्थात...

शिखर इन्स्योरेन्सको १५ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ लाख बढी संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गरिएको छ। कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण भएको हो।  रुपान्तरणपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।  ...

शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंकद्वारा हकप्रद निष्कासनको अनुमति माग

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।  शिखर इन्स्योरेन्सले गत जेठ २५ गते र एक्सेल डेभलपमेन्ट बैंकले गत जेठ २७ गते हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका हन् ।  शिखर इन्स्योरेन्सले ५२...

शिखर स्वास्थ्य बीमा अन्तर्गत कोभिडको जोखिम पनि कभर, सर्वसाधारणलाई राहात

काठमाण्डौ । कोभिड १९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिमसमेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ।  गत वर्ष वैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड १९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका छन्। यो स्किमअन्तर्गतको सुविधा पाउन कोभिडबाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घन्टा...

शिखर इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।   हकप्रद सेयर निष्कासनसम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख...

शिखर इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत चैत ९ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित २७.७६९ प्रतिशत बोनस सेयर गत फागुन २५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर नेप्से र...

शिखर इन्स्योरेन्सको ३८ लाख कित्ता बढी बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ । आज कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  नेप्सेमा कम्पनीको २७.७६९ प्रतिशतले हुन आउने ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२...