shikhar insurance company limited

शिखर इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव बीमा समितिद्वारा स्वीकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्ताव बीमा समितिले स्वीकृत गरेको छ। कम्पनीले गत चैत ९ गते सम्पन्न आफ्नो १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव बीमा समितिले स्वीकृत गरेको जनाएको हो।  यससँगै कम्पनीले सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा...

शिखर इन्स्योरेन्सको हकप्रद निष्कासनको प्रस्ताब बीमा समितिद्वारा स्वीकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको स्वीकृती प्राप्त गरेको छ। बीमा समितिले कम्पनीद्वारा प्रस्तावित चुक्तापूँजीको ३० प्रतिशत हकप्रद निष्कासनको प्रस्तावलाई स्वीकृती प्रदान गरेको हो।  कम्पनीको गत चैत ९ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षको बोनस सेयर वितरणपश्चात कायम...

शिखर इन्स्योरेन्सको खुद मुनाफा रु.३६.३३ करोड, बीमाशुल्क आर्जन ११.९६%ले वृद्धि

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड २४ लाख ८६ हजार १८५ रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ९६ करोड ६८ लाख १ हजार ४०५ रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी...

1663308665norvic-gif.gif

एसएलसी उत्तीर्णलाई शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर

काठमाडौं । निर्जीवन बीमा क्षेत्रकै अग्रणी शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडले नयाँ अभिकर्ता बन्ने अवसर खुलाएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै यही बैशाख २२ गतेदेखि २५ गतेसम्म ४ दिने अभिकर्ता तालिम संचालन हुने र त्यसका लागि आवेदन दिन भनेको छ ।  उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको...

छोटो समयमै शिखरको ‘अटो प्लस बीमा’ योजना लोकप्रिय बन्दै

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत मंसिरबाट शुरु गरेको सवारी साधन अतिरिक्त लाभ बीमालेख अन्तर्गतको ‘अटो प्लस बीमा’ कार्यक्रमले छोटो समयमै लोकप्रियता पाएको छ। ‘मोटर बीमा निर्देशिका २०७३’ मा समावेश नभएका सुविधा र पूर्ण राहात दिने शिखर इन्स्योरेन्सको ‘अटो प्लस बीमा’ नेपाली बीमा बजारकै पृथक पोलिसि हो।  ‘मोटर बीमा...

शिखर इन्स्योरेन्समा बीमा गराउँदा स्याउ किसान डुब्नबाट जोगिए, १३९१ ले पाए साढे २ करोड दाबीभुक्तानी

काठमाण्डौ । शिखर इन्स्योरेन्सले मौसम सूचकांकमा आधारित स्याउखेतीको बीमा गरेका कर्णालीका किसानलाई २ करोड ५५ लाख रुपैयाँबराबरको दाबी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगु जिल्लाका गरी १ हजार ३९१ जना किसानलाई २ करोड ५५ लाख रुपैयाँ दाबीभुक्तानी हस्तान्तरण गरिएको हो । जुम्लामै सबैभन्दा बढी ७०० बिरुवाको बीमा...

16454172591200x120.gif

शिखर इन्स्योरेन्सको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आज आयोजना हुदैछ। उक्त सभा आज(चैत ९ गते) कम्पनीको काठमाण्डौ थापाथलीमा रहेको केन्द्रिय कार्याल९शिखर विज सेन्टर०मा सभा आयोजना हुदैछ।  कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभा डाकेको हो।  उक्त सभामा...

शिखर इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले कम्पनीद्वारा प्रस्तावित २७.७६९ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य गरेको हो।  नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २०५२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता २६२२...

शिखर इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको २७.७६९ प्रतिशत बोनस सेयर र १.४६२ प्रतिशत नगद लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले भोलि(फागनु २६ गते)देखि चैत ०९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु...

बम्पर लाभांस पश्चात शिखर इन्स्योरेन्सले पुनः ३०% हकप्रद जारी गर्ने

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले पुनः हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि २७.७६९ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात कायम हुने १ अर्ब ७५ करोड ६१ लाख ९२ हजार रुपैयाँ चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने ५२ करोड ६८ लाख रुपैयाँ बराबरका ५२ लाख ६८ हजार कित्ता...

शिखर इन्स्योरेन्सद्वारा दुई आ.व को वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १५ औँ र १६ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो चैत ९ गते सोमबारका दिन शिखर इन्स्योरेन्सको काठमाण्डौ थापाथलीमा रहेको केन्द्रिय कार्याल(शिखर विज सेन्टर)मा सभा...

शिखर इन्स्योरेन्सको च्याटबटमा आकर्षण बढ्दो, कस्ता सुविधा लिन सकिन्छ ?

काठमाडौं । डिजिटल इन्स्योरेन्समा उचाइ चुम्न सफल शिखर इन्स्योरेन्सले गत मंसिर १७ गतेदेखि सुरु गरेको च्याटबट मार्फत सेवा लिन चाहने ग्राहकहरुको संख्या दैनिक बढ्न थालेको छ । सम्पूर्ण बीमा क्षेत्रमा नै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबट प्रयोग गरेर आफ्ना बीमा सेवाहरु उपलब्ध गराउन थालेको शिखर इन्स्योरेन्सले बीमा गर्नका लागि...

लोकप्रिय बन्यो शिखरको 'अटो प्लस' बीमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

काठमाडौं । नेपालको पहिलो र एक मात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना धेरैका लागि वरदान सावित भएको छ ।  विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बीमा प्रडक्टको महत्व...

शिखर इन्स्योरेन्सद्वारा ७४ करोड बढी बीमाशुल्क आर्जन, मुनाफा ११.७३%ले बढ्यो

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को दोस्रो त्रैमाससम्म ७४ करोड ४५ लाख २८ हजार ५२२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.६० प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ७२ करोड ५३ लाख २५ हजार ०४८ रुपैयाँ थियो।  समीक्षा अवधिसम्म कम्पनीले...

शिखर इन्स्योरेन्सद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६/७७ को वितरणयोग्य मुनाफाबाट चुक्तापूँजीको ३६.१ प्रतिशत बोनस सेयर र १.९ प्रतिशत नगद लाभांस गरी कुल ३८ प्रतिशत लाभांस वितरणको प्रस्ताव...