बीमा पोलिसी


युनियन लाइफले ल्यायो 'जीवन दीप' बीमा योजना, सस्तो र उत्कृष्ट भएको दाबी

काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ।  कम्पनीले जीवन दिप बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो। कम्पनीले बृहत्तर हितलाई ध्यानमा राखी न्युन बीमाशुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नवीनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन...

कोरोना बिमा गराउनुभयो ? यस्ता छन् मापदण्ड

काठमाण्डौ । देशभर फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेको छ । योसँगै यदि कोरोना लागिहाले त्यसबाट उत्पन्न आर्थिक दायीत्व कसरी पूरा गर्ने ? कोरोना लागिहालेमा इम्युनिटी पावर बढाउनका लागि आवश्यक कतिपय पौष्टिक आहार खरीद कुन पैसाले गर्ने ? अन्य अत्यावश्यक आर्थिक व्यवस्थापन कसरी मिलाउने ? यी सबै कुराका लागि राम्रो विकल्प हुनसक्छ कोरोना...

शिक्षक–विद्यार्थीको कोरोना बीमा

सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ। सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ।  विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए। “विश्वभर फैलिएको महामारीको...

1663308665norvic-gif.gif

कोरोना बीमाको पहिलोपटक दाबीभुक्तानी

काठमाण्डौ । कोरोना बीमा योजना लागू भएयता पहिलोपटक एक संक्रमितलाई दाबी भुक्तानी गरिएको छ। विश्व महामारी कोरोनाभाइरस (कोभिड १९) का बेला सरकारले आगामी आथिृक वर्ष २०७७÷७८ को बजेटमा नै समेटिएको यो योजनाअन्तर्गत पहिलोपटक शुक्रबार एक संक्रमितलाई दाबी भुक्तानी गरिएको हो। कोरोना बीमा गराएका कृषि विकास बैंकका एक कर्मचारीलाई संक्रमण पुष्टि...

यस्तो छ स्थगनको २४ घण्टा नबित्दै कोरोना बिमालेख सुचारु हुनुको कारण

काठमाण्डौ । संभावित दाबीभुक्तानीको दायीत्व थाम्नै नसक्ने भएपछि नेपाल बिमक संघको सिफारिसमा बिमा समितिबाट स्थगित लोकप्रिय ‘कोरोना भाइरस बिमा’ नामको बिमा पोलिसी पुनः सुचारु भएको छ ।  बिमा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही समय स्थगित गरिएको कोरोना भाइरस बिमालेख साबिककै व्यवस्थाअनुसार लागू हुने गरी आजैदेखि सुचारु गर्न...

संक्रमण बढ्न थालेपछि कोरोना बीमा गर्नेको लहर, दुई सातामै ५३ हजार सहभागी

काठमाण्डौ । बीमा समितिले ल्याएको ‘कोरोना बीमा’ मा उल्लेख्य सहभागिता देखिएको छ। विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस र यसले जनजीवन असुुरक्षित भइरहेकोले पनि ‘कोरोना बीमा’ योजनामा सहभागी हुने संख्या बढ्दै गइरहेको बीमा समितिका प्रवक्ता निर्मल अधिकारी बताउँछन्। उनका अनुुसार हालसम्म ५२ हजार ९०० जनाले कोरोना बीमा...

16454172591200x120.gif

लघुबिमा अब एनजीओ, सहकारी र लघुवित्तबाटै !

काठमाण्डौ । गैरसरकारी संस्था, सहकारी तथा लघुवित्त संस्थाहरुले पनि अब संस्थागत लघु बिमा अभिकर्ताको रुपमा काम गर्न पाउने भएका छन्।  बिमा समितिले लघु बिमा निर्देशिका २०७१ खारेज गरी लघु बिमा निर्देशिका २०७६ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।  संसोधित निर्देशिका अनुसार गैरसरकारी संस्था, स्वावलम्बन समूह, लघुवित्त वित्तीय संस्था,...