agm postponed

जोशी हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । जोशी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको माघ ३ गतेका लागि डाकिएको ती आर्थिक वर्षको वार्षिक साधारण सभा स्थगित भएकोृ हो । गणपूरक संख्या नपुगेका कारण सभा स्थगित गरिएको कम्पनीले जनाएको छ ।  कोभिड जोखिमका बीच स्थगित यो सभा पुनः आव्हानका लागि सभा हुने मिति, स्थान र समयसहित पुनः सूचना जारी...

महालक्ष्मी विकास बैंकको साधारण सभा पुनःस्थगित

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा पुनःस्थगित भएको छ। उच्च अदालतको आदेशअनुसार बैंकको आज हुने भनिएको २० औँ वार्षिक साधारण सभा स्थगित भएको हो ।  यसअघि बैंकको सञ्चालक समितिले गणपुरक संख्या नपुगेको भन्दै पुस २५ गतेको वार्षिक साधारण सभा स्थगित गरेको थियो । उक्त स्थगित वार्षिक साधारण सभा माघ ३ गतेका लागि...

सानिमा जनरलको वार्षिक साधारण सभा स्थगित

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको सञ्चालक समितिको वैशाख २९ गते बसेको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।  बैठकले महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा,...

1663308665norvic-gif.gif

वेष्ट फाइनान्स कम्पनीद्वारा वार्षिक साधारण सभा स्थगन

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा स्थगन गरेको छ। कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा स्थगन गरेको हो।  कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल सरकारबाट जारी निषेधाज्ञा र कोभिड–१९को विषम परिस्थितीलाई मध्यनजर गर्दै यहि वैशाख ३१ गते आयोजना हुन गईरहेको...

गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारण सभा स्थगन

काठमाण्डौ । गोखार्ज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा स्थगन भएको छ। कम्पनीको आज(वैशाख १५ गते) आइतबार बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा स्थगन गरेको हो।  काठमाण्डौ जिल्ला प्रशासनले कोरोना संक्रमणको नयाँ भेरियन्ट वृद्धि भएका कारण वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेकाले स्वास्थ्य...