arghakachi cement ltd

अर्घाखाँची सिमेन्टद्वारा वार्षिक साधारण सभा आह्वान,आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अर्घाखाँची सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी माघ ५ गते बुधबारका दिन काठमाण्डौ थापाथलीमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन...