काठमाण्डौ । ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ।
विद्युत नियमन आयोगले यी दुवै कम्पनीलाई वैशाख २६ गते हकप्रद निष्कासनको अनुमति दिएको हो । आयोगले ङादी ग्रुप पावरलाई चुक्तापुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ अनुपातमा अर्थात १५०...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते डाकिएको १८ औँ वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो ।
अब स्थगित वार्षिक साधारण सभा माघ १२ गते बुधबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगरमा आयोजना हुने भएको छ । सभा भर्चुअल माध्यम जुम एपमार्फत आयोजना हुनेछ...
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता–पत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बरुण हाइड्रोपावरको कम्पनी लिमिटेडको सेयर कारोबार स्थगित गरेको छ।
नेप्सेले मंसिर २८ गतेको पत्रबाट आ.व २०७६÷७७ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव गरिएको व्यहोरा मंसिर २९ गते कम्पनीबाट कारोबार समयमा प्राप्त गरेको जनाएको छ। धितोपत्र...