बरुण हाइड्रोपावरको वर्षिक साधारण सभा माघ १२ गते

2022-01-18
बरुण हाइड्रोपावरको वर्षिक साधारण सभा माघ १२ गते

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते डाकिएको १८ औँ वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो । 

अब स्थगित वार्षिक साधारण सभा माघ १२ गते बुधबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगरमा आयोजना हुने भएको छ । सभा भर्चुअल माध्यम जुम एपमार्फत आयोजना हुनेछ । 


Share this with your friends: