chilime jalvidyut co ltd

चिलिमे जलविद्युत कम्पनीको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  चिलिमे जलविद्युत कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको  गत पुस २३ गते सम्पन्न २५ औँ वार्षिक साधारण सभाबाट पारित ७.५ प्रतिशत बोनस सेयर फागुन २३ गतेदेखि सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा...

चिलिमे जलविद्युत कम्पनीको वार्षिक साधारण सभा पुस २३ गते

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काण्माण्डौ महाराजगन्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आर्थिक...

चिलिमे जलविद्युत कम्पनीद्वारा लाभांस प्रस्ताव, बोनस र नगद बराबर

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको गत मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापूँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको...

1663308665norvic-gif.gif