citizen life insurance company ltd

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले ‘सिटिजन लिडर्स नाइट’को चौथो संस्करण सम्पन्न गरेको छ । उक्त संस्करण मंसिर १८ गते शुक्रबारको दिनहोटेल याक एण्डयतीमा सम्पन्न भएको हो ।  । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थीक वर्ष...

सिटिजन लाइफको कुल बीमाशुल्क आर्जन १७८%ले वृद्धि

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल बीमाशुल्क आर्जन १७८ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीको प्रभावका बाबजुत गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको कुल बीमाशुल्क आर्जन १७८ प्रतिशतले वृद्धि भएको हो ।  कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । त्यस्तै कम्पनीले उक्त अवधिमा २...

सिटिजन लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा छुट दिने समय थप

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सतप्रतिशत छुट प्रदान गर्ने समय थप गरेको छ । कम्पनीले बीमितहरुको माग र हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै व्यतित बीमालेख नविकरणमा सतप्रतिशत छुटको समयावधिलाई थप गरेको हो ।  अब बीमितहरुले असार ३१ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा सतप्रतिशत छुट पाउने छन् ।...

1663308665norvic-gif.gif

अब सिटिजन लाइफको प्रिमियम आइएमई पेबाट पनि सजिलै भुक्तानी गर्न सकिने

काठमाण्डौ । अब सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रिमियम आइएमई पेबाट पनि सजिलै भुक्तानी गर्न सकिने भएको छ । कोरोना महामारीको वर्तमानको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले ग्राहकहरुको सुविधाका लागि आइएमई पेबाट पनि सजिलै प्रिमियम रकम तिर्न सकिने व्यवस्था गरेको जनाएको छ । आइएमई पेबाट सिटिजन लाइफको प्रिमियम भुक्तानी गर्ने...

सिटिजन लाइफद्वारा एकै दिन दुई मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन दुुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पाल्पा शाखाले एकै दिन दुई वटा मृत्यु बीमा दाबी रकम बीमितको घरमै पुगेर भुक्तानी गरेको हो। कम्पनीले गल्याङ ५ मिर्मीकी तुलसी घर्ती र तिनाउ गाउपालिका पाल्पा निवासी कुल चन्द्र पुरिका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।  गल्याङ ५...

सिटिजन लाइफद्धारा ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवाको सुरुवात

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना भाइरसका कारण उत्पन्न बिषम परिस्थितीमा सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ ।  यस सुविधा मार्फत अब देखी सेवाग्राही तथा बीमितले बीमा दाबीका लागी कम्पनीको कार्यालयमा धाइरहनु...

16454172591200x120.gif

सिटिजन लाइफद्वारा ४८ घण्टामै मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको मृत्युपछि माग दाबी भएको ४८ घण्टामै दाबी भुक्तानी गरेको छ ।  कम्पनीको भैरहवा शाखाले मंगलबार रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ६ निवासी आरती राईले गरेको जीवन बीमा बापतको रकम उनका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीलाई भुक्तानी दिएको हो । कम्पनीले मृत्युदावी माग...

सिटिजन लाइफको बीमाशुल्क आर्जनमा १०९.७९%को वृद्धि, मुनाफामा सामान्य वृद्धि

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७÷७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १०९.७९ प्रतिशतले धेरै हो। गत आ.व.को तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १६ करोड ३५ लाख २२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

सिटिजन लाइफको ‘सेयर एण्ड विन’ अभियान, सामसुङ ग्यालेक्सी ट्याब र अन्य धेरै आकर्षक उपहारहरु जित्ने अवसर

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा जागरण अभियान अन्तर्गत ‘सेयर एण्ड विन’ अभियान सञ्चालनमा ल्याएको छ। कम्पनीले सम्पूर्ण नेपालीहरुमाझ जीवन बीमाबारे सचेतना जगाउने लक्ष्यका साथ ‘सेयर एण्ड विन’ अभियान सञ्चालनमा ल्याएको जनाएको छ।  कम्पनीले यो अभियान आज(वैशाख १५ गते)देखि आगामी साउन १५ गतेसम्म लागू हुने...

सिटिजन लाइफद्वारा घातक रोग उपचारबापत रु.३० लाख भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग उपचारबापत ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको बीमा दाबी भुक्तानी बापत ३० लाख रुपैयाँ प्रदान गरेको हो । कम्पनीले तिलोत्तमा नगरपालिका ९ निवासी ४१ वर्षिय रामचन्द्र कँडेललाई उक्त रकम प्रदान गरेको हो । कँडेलले अघिल्लो वर्ष...

सिटिजन लाइफको बीमित सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा बुटवल—भैरहवाकोबीच सून्दर नगरी तिलोत्तमा नगरपालीका वडा नं.६ मा रहेको द हिडन प्यालेस होटलमा बीमित सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीले बीमा जागरण ल्याउन बीमितलाई सम्मानित गरेको थियो ।  कम्पनीका मध्य...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सिटिजन लिडरहरु सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बर्दियाको बबइ रेसोर्टमा “बर्दिया टाइगर मिट” कार्यक्रम सम्पन्न गरेको छ ।  सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्नुका साथै पुनर्ताजगी तलिम प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपाल भरिबाट माघ र फाल्गुण महिनामा...

आईपीओ जारी गर्ने निर्णयसँगै सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको तेस्रो वार्षिक साधारण सभा हिजो(फागुन ०३ गते) काठमाण्डौ नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको थियो।  सभामा आईपीओ जारी गर्ने...

आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफको दोस्रो त्रैमासको वित्तीय वितरण यस्तो

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्त्यसम्ममा १ अर्ब ३७ करोड ५३ लाख ४९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ७३.२९ प्रतिशतले धेरै हो। अघिल्लो वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको...

सिटिजन लाइफले डाक्यो वार्षिक साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो फागुन २ गते आइतबारका दिन काठमाण्डौ नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सभा आयोजना गर्ने निर्णग गरेको छ। उक्त सभामा आईपीओ जारी गर्ने...