citizen life insurance company ltd

सिटिजन लाइफद्वारा बोनस दर कायम, अधिकतम ७३ रुपैयाँसम्म प्रदान गरिने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम २५ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।  कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १० देखि १४ वर्षका लागि...

सिटिजन लाइफ चौथो वर्षमा प्रवेश, उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ। बि.स २०७४ साल कात्तिक २ गतेबाट सञ्चालनमा आएको कम्पनीले आज चौथो वार्षिकोत्सव मनाएको हो।  चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीले लोगोको प्रतिक नयाँ मस्कट समेत सार्वजनिक गरेको छ। कम्पनीले चारवर्षको यो यात्राको दौरान सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरु जस्तै...

सिटिजन्स लाइफ: विजिनेश ग्रोथको तुलनामा दाबीभुक्तानी र खर्चको रफ्तार तीव्र

काठमाण्डौ । विजिनेश ग्रोथको तुलनामा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको खर्च ह्वात्तै बढेको देखिएको छ ।  कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा बिमा शुल्क आर्जनमा भएको प्रगतिको तुलनामा दाबी भुक्तानी ह्वात्तै बढेको देखिन्छ । जीवन बिमा कम्पनीहरुको हकमा विजिनेश ग्रोथको रफ्तार भन्दा तीव्र गतिमा...

1663308665norvic-gif.gif