claims payment

एलआईसी नेपालले प्रदान गर्यो एक करोड बढी दाबी भुक्तानी

काठमाण्डौ । लाईफ इन्स्योरेन्स कर्पाेरेशन(एलआईसी) नेपालले कोरोनाबाट मृत्यु भएका नवलपरासीका एक बीमितको परिवारलाई एक करोड बढी दाबी भुक्तानी गरेको छ।  एलआईसीले कोरोनाबाट मृत्यु भएका बीमित सुवासचन्द्र गिरीकी श्रीमती अनितादेवी गिरीलाई एक करोड २६ लाख ९५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो। कम्पनीको नवलपरासी शाखाले एक कार्यक्रमको आयोजना...