commencement of joint transaction

सूर्योदय र वोमी लघुवित्तको एकिकृत कारोबार सुरु,सीईओमा मोक्ष प्रसाद पंगेनी नियुक्त

काठमाण्डौ । एक आपसमा गाभिएका सूर्योदय लघुवित्त र वोमी लघुवित्तले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका छन् ।  वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न  वार्षिक साधारण सभाबाट पारित गरिएको थियो । ...

सूर्योदय वोमी लघुवित्तको एकिकृत कारोबार चैत १९ देखि

काठमाण्डौ । सूर्योदय लघुवित्तलाई गाभेको वोमी लघुवित्तले आगामी चैत १९ गतेदेखि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्ने भएको छ ।     वोमी लघुवित्त वित्तीय संस्थाले सूर्योदय लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत पुस १६ गते बसेको अलग अलग सम्पन्न  वार्षिक साधारण सभाबाट पारित...

मर्जरमा गएका युनिक नेपाल र घाडीघोडा लघुवित्तको एकिकृत कारोबार पुस ३० देखि

काठमाण्डौ । मर्जरमा गएका युनिक नेपाल लघुवित्त र घाडीघोडा लघुवित्तले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आगामी पुस ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।     युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले घोडीघोडा लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव दुवै संस्थाको गत असोज ८ गते र १६ गते बसेको अलग अलग सम्पन्न ...

1663308665norvic-gif.gif

इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु

काठमाण्डौ। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(भदौ ४ गते)देखि एकीकृत कारोबार सुरु गरेको छ। एकीकृत कारोबार शुभारम्भ कार्यक्रम इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट...

मर्जरमा गएका सुरीखोला हाइड्रोपावर र मकर जितुमाया हाइड्रोपावरको एकिकृत कारोबार सुरु

काठमाण्डौ । एक आपसमा गाभिएका सुरीखोला हाइड्रोपावर लिमिटेड र मकर जितुमाया हाइड्रोपावर प्रा.लि ले एकिकृत कारोबार सुरु गरेका छन् । यी दुवै कम्पनीले गत साउन १ गतेदेखि‘मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड’को नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।  एक आपसमा गाभ्ने/गाभिने(मर्जर)प्रस्ताव दुवै कम्पनीको २०७७ फागुन  गते सम्पन्न छुट्टा...

प्राप्तिपश्चात नबिल बैंक र युनाइटेड फाइनान्सको एकिकृत कारोबार आजदेखि

काठमाण्डौ । युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको नबिल बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबारको थालनी गरेको छ ।   एकिकृत कारोबारको थालनी आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष वसन्तकुमार चौधरीले गरेका हुन्। अध्यक्ष पौड्यालले सरकार तथा नेपाल राष्ट्र बैंककोे नीतिगत...

16454172591200x120.gif

सिवाईसी नेपाल र शालिग्राम लघुवित्तको एकिकृत कारोबार असार २९ देखि

काठमाण्डौ । शालिग्राम लघुवित्त वित्तीय संस्थालाई सफलतापूर्वक प्राप्ति गरेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २९ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । संस्थाले प्राप्तिपश्चात कायम भएको ‘सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्ने भएको हो ।   ...

महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्सको एकिकृत कारोबार असार ३० देखि

काठमाण्डौ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई सफलतापूर्वक प्राप्ति गरेको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार ३० गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कम्पनीले प्राप्तिपश्चात कायम भएको ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्ने...

ललितपुर फाइनान्सलाई प्राप्ति गरेको नेपाल फाइनान्सको एकीकृत कारोबार असार २७ देखि

काठमाण्डौ । ललितपुर फाइनान्स लिमिटेडलाई सफलतापूर्वक प्राप्ति गरेको नेपाल फाइनान्स लिमिटेडले आगामी असार २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कम्पनीले प्रािप्तपश्चात कायम भएको ‘नेपाल फाइनान्स लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्न लागेको हो ।     नेपाल फाइनान्स लिमिटेडले  ललितपुर फाइनान्स लिमिटेडलाई...

सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन बैंकको एकिकृत कारोबार असार २६ देखि

काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको एकिकृत कारोबार आगामी असार २६ गतेदेखि हुने भएको छ।  सटिजन बैंक इन्टरनेशनलले  सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव दुवै वित्तीय संस्थाको गत जेठ २७ गते अलग अलग बसेको विशेष साधारण सभाल पारित गरेको थियो ।  साधारण सभाबाट पारित भएको विशेष...

स्पर्स लघुवित्तलाई प्राप्ति गरेको ग्लोबल आइएमई लघुवित्तको एकीकृत कारोबार वैशाख ८ देखि

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरी बनेको ‘ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आगामी वैशाख ८ गतेदेखि हुने भएको छ।  ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा दुवै वित्तीय संस्थाबीच गत पुस २७ गते अन्तिम सम्झौता भएको थियो। प्राप्ति गर्ने विशेष प्रस्ताव गत...

मर्जरपश्चात कायम भएको समता घरेलु लघुवित्तको एकीकृत कोरोबार वैशाख २ देखि

काठमाण्डौ । मर्जरपश्चात कायम भएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय कारोबार आगामी वैशाख २ गतदेखि सुरु हुने भएको छ।  समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर)सम्बन्धमा दुवै वित्तीय संस्थाको गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट स्वीकृति भएको थियो। दुवै संस्था एक...

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत ८ गते)बाट एकीकृत कारोबार सुरु गरेका छन्।  मर्जरपश्चात यी दुई संस्थाले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी गरेका हुन्। एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्तका अध्यक्ष...