corona policy

कोरोना बीमाको दाबी भुक्तानीका लागि कटिवद्ध रहेको बीमक संघको स्पष्टोक्ति

काठमाण्डौ । नेपाल बीमक संघमा आवद्ध बीमा कम्पनीहरुले आफुहरु कोरोना दाबी भुक्तानीका लागि कटिवद्ध रहेको जनाएका छन्। नेपाल बीमक संघ मार्फत एक सूचना जारी गर्दै कम्पनीहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन्।  संघले कोरोनाबीमाको दाबीभुक्तानी गर्दा नैतिक जोखिमका सम्भावनालाई ध्यानमा राखेर वास्तविक संक्रमित व्यक्तिले मात्र बीमा...