covid 19

असार ८ गतेदेखि उपत्यकाका सबै बीमा कम्पनीहरु खुला हुने

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका बीमा कम्पनीहरुका शाखा कार्यालयहरु असार ८  गतेदेखि खुला हुने भएका छन् । हिजो(असार ६ गते) बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।  कम्पनीहरुले न्यूनतम जनशक्तिका साथ स्वास्थ्य मापदण्डको पालना गरी शाखा कार्यालयहरु सञ्चालन गर्नु पर्नेछ ।   उक्त...

कोरोना महामारीबाट प्रभावित करदातालाई विशेष छूट

काठमाण्डौ । काठमाण्डौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छूट दिने भएको छ । महानगरपालिकाले बिहीवार आयोजित आव २०७८र ७९ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छूटको व्यवस्था गर्ने बताएको छ ।         ‘यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र...

जर्मनीले चार अर्ब ८० करोड अनुदान दिने

काठमाण्डौ । सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु। चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।           नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले...

1663308665norvic-gif.gif

निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि एक वर्ष थप्न माग

काठमाण्डौ । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री उमाशङ्कर अरगरियालाई भेटी आर्थिक वर्ष २०७८र०७९...

उपत्यकामा एक साताको लागि निषेधाज्ञा थप, बीमा कम्पनीहरु साताको दुई दिन खुला रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। आज उपत्यकाका तीनवटा जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।  तर यो अवधिमा निषेधाज्ञालाई केहि खुकुलो भने बनाइएको छ। विकास निर्माणका काममा आवश्यक पर्ने...

दया फाउन्डेसनद्वारा विभिन्न अस्पताललाई चिकित्सकीय उपकरण सहयोग

काठमाण्डौ । दया फाउन्डेसनले सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सकीय उपकरणहरु प्रदान गरेको छ।काठमाण्डौ । फाउन्डेसनले देशमा व्याप्त कोरोना संक्रमणको उपचारका क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पुर्याउने उद्देश्यले चिकित्सकीय उपकरणहरु प्रदान गरेको जनाएको छ। संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा...

16454172591200x120.gif

कोरोना उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने

काठमाण्डौ । कोभिड–१९ संक्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ ।  औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।  विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको...

संक्रमण बढेसँगै भारतका बीमकहरु सामु १ बिलियन डलर बराबरको कोरोना दाबी भुक्तानीको माग

काठमाण्डौ । भारतमा निरन्तर बढिरहेको कोरोना संक्रमणका कारण त्यँहाका बीमकहरुले अक्टोबर ३० सम्म करीब १ बिलियन डलर(७७ बिलियन भारु) बराबरको दाबी भुक्तानी गर्नु पर्ने भएको छ।  भारतको जनरल इन्स्योरेन्स काउन्सीले सार्वजनिक गरेको आँकडा अनुसार भारतका बीमकहरुले कोरोना बीमा योजना अन्र्तगत ७७ बिलियन भारतीय मुद्रा बराबरको ५ लाख १ हजार दाबी...

कोरोना प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने

काठमाण्डौ । कोरोनाभाइरस प्रकोपका कारण चीनको स्वास्थ्य बीमा प्रणालीमा दीर्घकालीन परिवर्तनहरु देखिने अनुमान लगाइएको छ। यसका साथै स्वास्थ्य सेवाको बढ्दो व्यवसायिकीकरणका कारण नयाँ बिजनेश मोडलहरुको जन्म हुने र बीमकहरुलाई यसैका आधारमा उनीहरुको स्वास्थ्य रणनीतिका बारेमा पुनर्विचार गर्न बाध्य पार्ने मुडिज् इन्भेस्टरर्स सर्भिसको एक...

कोरोना महामारीले दक्षिणपूर्वी एसियाका पुनर्बीमा कम्पनीहरुलाई वृद्धिको अवसर प्रदान गर्दै

काठमाण्डौ । कोरोना महामारीले निम्त्याएको स्वास्थ्य कभरेजको बढ्दो माग र कठिन बजार अवस्थाका बाबजुत दक्षिणपूर्वी एसियाले स्थानिय पुनर्बीमा कम्पनीहरुलाई वृद्धि हुने मौका प्रदान गरेको छ।  एएम वेष्टको रिपोर्टका अनुसार अप्रयाप्त मूल्य निर्धारण र ठूला प्रकोप सम्बन्धि दाबीहरुका कारण गत वर्ष दक्षिणपूर्वी एसियामा सञ्चालित पुनर्बीमा...

नेपालमा कोरोना संक्रमणमा बढोत्तरी, बीमकलाई थपियो चुनौती

काठमाण्डौ । देशैभरि कोरोना दाबीभुक्तानीमा बढोत्तरी आएपछि नेपालका बीमा कम्पनीहरुले चुनौतीको सामना गर्नुपरेको छ।  पछिल्ला ६ महिनामा नेपालमा कोरोना संक्रमित हुनेको संख्यामा व्यापक वृद्धि देखिएको छ। हिजोसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। हिजोमात्रै ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको...

चीनको आधारभूत स्वास्थ्य बीमा कोषले निःशुल्क कोरोना खोपको खर्च धान्न नसक्ने

काठमाण्डौ । चीनको नेशनल हेल्थकेयर सेक्युुरिटी एड्मिनिस्ट्रेसन(एनएचएसए)ले सरकारद्वारा सञ्चालित आधारभूत मेडिकल बीमा कोषले सर्वसाधारण जनतालाई निःशुल्क रुपमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने खर्च धान्न नसक्ने जनाएको छ।  एनएचएसले चीनको नेशनल पिपुल्स कंग्रेस पार्टीको आधारभूत मेडिकल बीमा कोषलाई कोरोना विरुद्धको भ्याक्सिनको खर्च...

महामारीका बाबजुद अष्ट्रेलियाका युवाहरु धमाधम स्वास्थ्य बीमा रद्द गर्दै

काठमाण्डौ । अष्ट्रेलियामा आफ्नो निजी स्वास्थय बीमा रद्द गर्ने युवा जमातको संख्या बढ्दो पाइएको छ। सम्पूर्ण विश्वमा कोरोना महामारीको जोखिम कायम रहेकै बेला अष्ट्रेलियामा भने स्वास्थ्य बीमा रद्द गर्ने युवाहरुको संख्यामा बढोत्तरी आएको हो।  अष्ट्रेलियाको फेडेरल गभर्मेन्ट अफ अष्ट्रेलियाद्वारा जारी गरिएको सूचना अनुसार सन् २०२० को...

कोरोना महामारीका बाबजुद एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार वृद्धि हुने

काठमाण्डौ । कोरोना महामारीका कारण वृद्धिमा सुस्तता छाएको भएपनि एशिया–प्रशान्त क्षेत्रको मोटर इन्स्योरेन्स बजार बढ्ने अनुमान लगाइएको छ।  डेटा तथा एनालिटिक्स कम्पनी ग्लोबल डेटाको “ग्लोबल मोटर इन्स्योरेन्स मार्केट २०२०” को रिपोर्टका अनुसार यस क्षेत्रको मोटर इन्स्योरेन्स बजारको रिटन प्रिमियम २२७.१ बिलियन डलर(सन् २०१९) बाट बढेरे...

कोरोना महामारीका कारण केन्याका बीमकहरुलाई पूँजि थ्रेसहोल्डमा छुट

काठमाण्डौ । केन्याको सरकारले त्यहाँका बीमकहरुलाई ६ महिनासम्मका लागि पूँजि आवश्यकताहरुको पालना गर्नमा छुट प्रदान गरेको छ। बीमकहरुले कोरोना महामारीका क्रममा दावि भुक्तानीहरुमा वृद्धिको सामना गर्नुपरिरहेको साथै कम बीमा शुल्क आर्जन गरिरहेकाले यो छुट प्रदान गरिएको हो।  केन्याको स्थानिय पत्रिका, डेलि अफ्रिकाका अनुसार पूँजिको...