debenture registrar appointed

नबिल बैंकको डिबेन्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ नियुक्त

काठमाण्डौ । नबिल बैंकले डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकले नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङलाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो। बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८७ नामक ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, अभिलेख राख्न, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवापाहरुको लगत अद्यावधिक गरी राख्ने...

कृषि विकास बैंकको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको डिबेन्चर रिजष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको ७ वर्षे अवधिको ६ अर्ब रुपैयाँ कृषि ऋणपत्रको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको हो ।   कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि...

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारको रुपमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी...

1663308665norvic-gif.gif

नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। बैंकको‘नेपाल बैंक ऋणपत्र २०८७’ को कारोबार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरिएको हो।    नेपाल बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच गत वैशाख २२ गते सम्पन्न सम्झौता बमोजिम...

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ। प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  बैंकको गत चैत २६ गतेको निर्णयअनुसार डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत डिबेन्चरवालाको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आज वैशाख ९ गतेदेखि लागू हुने गरी...

कामना सेवा विकास बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । कामना सेवा विकास बैंकले डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकले एनआईबीएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो। बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर  २०८७ नामक ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, अभिलेख राख्न, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवापाहरुको लगत अद्यावधिक गरी...

16454172591200x120.gif