director appointed

अजोड इन्स्योरेन्सको सञ्चालकमा अर्याल नियुक्त

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा कल्याण बन्धु अर्याललाई नियुक्त गरिएको छ। कम्पनीको आज(मंसिर २२ गते) बसेको सञ्चालक समितिको ८० औँ बैठकको निर्णय अनुसार संस्थापक सेयरधनी अर्याललाई सञ्चालकमा नियुक्त गरिएको हो।  कम्पनीले अर्याललाई कम्पनीको नियमावलीको नियम २४(२) को (घ) बमोजिम आगामी तेस्रो साधारण सभाबाट सर्वसाधारण सेयरधनी...