director appointed

सूर्या लाइफको सञ्चालकमा विवेक झा नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विवेक झा नियुक्त भएका छन्।  कम्पनीको शुक्रवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले झालाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थापक शेयर समूहतर्फ रिक्त सञ्चालक पदमा श्री भिजे इन्भेष्टमेण्ट कम्पनी प्रालिको प्रतिनिधिको रुपमा उनलाई शुक्रवारदेखि लागू...

महुली लघुवित्तको सञ्चालकमा चौधरी नियुक्त

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा श्रीप्रसाद चौधरी नियुक्त भएका छन्। संस्थाको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक चौधरीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई अर्काे साधारण सभा नहुनजेलसम्मका सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। संस्थाका सञ्चालक रोशन कुमार मंडरले...

कृषि विकास बैंकको सञ्चालकमा मैनाली नियुक्त

काठमाण्डौ। कृषि विकास बैंक लिमिटेडको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन्।  मन्त्रीस्तरको निर्णयबाट मैनाली बैंक सञ्चालक सदस्यमा नियुक्त भएका हुन्। नवनियुक्त सञ्चालक मैनालीसँग सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत...

1663308665norvic-gif.gif

नेपाल हाइड्रो डेभलपरको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको सञ्चालकमा भोला श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा गरिएको नियुक्तीलाई चैत १७ गते सम्पन्न कम्पनीको १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिएको हो।  श्रेष्ठले चैत १७ गतेबाट नै पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ।    ...

छ्याङदी हाइड्रोपावरको सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा वैकुण्ठ पौडेल नियुक्त भएका छन्। कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पौडेललाई सञ्चालकमा नियुक्त गरिएको हो।  पौडेललाई रिक्त रहेको सर्वसाधारण सेयर धनीको तर्फबाट सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।     ...

नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन्। कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार खेतानलाई सञ्चालकमा नियुक्त गरिएको हो।  उनलाई आगामी विशेष वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालका लागि रिक्त रहेको संस्थापक समूहतर्फको सञ्चालकमा...

16454172591200x120.gif

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा राजेन्द्रमान शेरचन नियुक्त भएका छन्। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  यसअघिका सञ्चालक कीर्ति कुमार जोशीको स्वर्गारोहण पश्चात् रिक्त रहेको पदमा राजेन्द्रमान शेरचनलाई नियुक्त गरिएको हो। जोशी २०७३...

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा राणा नियुक्त

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शालिनी राणा नियुक्त भएकी छन्। कम्पनीको फागुन ०६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा राणालाई नियुक्त गरेको हो।  बैठकले उनलाई कम्पनी ऐन २०६३ को दफा ९०(३) बमोजिम बाँकी कार्यकालका लागि कम्पनीको सञ्चालमा नियुक्त गरेको कम्पनीले जनाएको छ।   ...

सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विरेन्द्र बाबु श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको सञ्चालकमा नियुक्त गरेको हो।  नवनियुक्त सञ्चालक श्रेष्ठ साधारण सेयर समूहतर्फबाट सञ्चालकमा नियुक्त भएका हुन्। उनलाई विशाल मिनरल्स् एण्ड माइन्स प्रा.लिको...

युनाइटेड इदी मर्दीको सञ्चालक तथा अध्यक्षमा केसी नियुक्त

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरको सञ्चालकमा संस्थापक सेयरधनी प्रकाश केसी नियुक्त भएका छन्। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा केसीलाई नियुक्त गरेको हो।  यसका साथै सोहि बैठकले सञ्चालक प्रकाश केसीलाई सञ्चालक समितिको अध्यक्ष पदमा समेत सर्वसम्मतले चयन गरेको कम्पनीले जनाएको छ।    ...

ज्योति विकास बैंकको सञ्चालकमा ५ जना निर्वाचित, अध्यक्षमा हरि प्रसाद चयन

काठमाण्डौ । ज्योति विकास बैंकको सञ्चालममा ५ जना निर्वाचित भएका छन्। बैंकको गत माघ १४ गते सम्पन्न १३ औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना गरी कुल ५ जना सञ्चालक निर्वाचित भएका हुन्।  निर्वाचित भएका सञ्चालकहरुमा संस्थापक समूह तर्फबाट हरि प्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारी...

नेपाल इन्भेष्टमेण्ट बैंकको सञ्चालकमा शाह र थापा निर्वाचित

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको सञ्चालकमा भुवनेश्वर प्रसाद शाह र विकास थापा निर्वाचित भएका छन्। शाह र थापा बैंकको माघ ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालकमा नियुक्त भएका हुन्।  दुवैजना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा निर्वारोध निर्वाचित भएका हुन्।       ...

सेञ्चुरी कमर्सियल बैंकको सञ्चालकमा तीनजना नियुक्त

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सञ्चालकमा तीनजना नियुक्त भएका छन्। बैंकको गत पुस २९ गते सम्पन्न नवौँ र दशौँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट ३ जना नयाँ सञ्चालकहरु नियुक्त भएका हुन्।  नियुक्त हुने नयाँ सञ्चालकहरुमा रमेशकुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठ रहेका छन्।    ...

नेपाल बैंकको सञ्चालकमा ३ जना निर्वाचित

काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा ३ जना सञ्चालक निर्वाचित भएका छन्। बैंकको गत पुस २९ गते सम्पन्न ६१ औँ वार्षिक साधारण सभामा तय भएको सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम बमोजिम मतदान प्रक्रिया सम्पन्न भई विवेक शमशेर ज.ब.रा, विष्णु कुमार अग्रवाल र ओम कृष्ण श्रेष्ठ निर्वाचित भएका...

एभरेष्ट बैंकको सञ्चालकमा दुईजना निर्वाचित

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सञ्चालकमा नविनभक्त श्रेष्ठ र उर्मिला श्रेष्ठ निर्वाचित भएका छन्। बैंकको गत पुस २७ गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट दुवैजनालाई बैंकको सञ्चालकमा निर्वाचित गरिएको हो।  श्रेष्ठद्वय सर्वसाधारण सेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्वाचित भएका छन्।    ...