greenlife hydropower company ltd

ग्रिन लाइफ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्यांक्वेटमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आर्थिक वर्ष...

ग्रिनलाइफ हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ग्रिनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु. १०० अंकित दरका १ करोड ८० लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो।  नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम फागुन २५ गतेको निर्णयानुसार...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज(माघ २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले गत माघ २३ गते निष्कासन गरेको ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको हो ।   कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका...

1663308665norvic-gif.gif

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन आज(माघ २३ गते)देखि खुला गरिएको छ । कम्पनीको ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओ निष्कासन खुला गरिएको हो ।   कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख ७४ हजार ८२०...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन भोलिदेखि

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि(माघ २३ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ। कम्पनीले ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओ निष्कासन गर्न लागेको हो।  कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख...