ime general insurance ltd

आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी  फागुन २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँको १०ः४ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले फागुन १...

आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ४० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ८१९.२९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य ...

आइएमई जनरलको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज(माघ २७ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते(माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार)बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  कम्पनीले १०ः४...

1663308665norvic-gif.gif

आइएमई जनरलको हकप्रद सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने भोलि(माघ २७ गते)अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रद निष्कासनका लागि फागुन १ गते(माघ २८ गते शुक्रबार र माघ २९ गते शनिबार)बुक क्लोज गर्ने निर्णय गरेकाले भोलिसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।  कम्पनीले १०ः४...

हकप्रद निष्कासनका लागि आइएमई जनरल इन्स्योरेन्सद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी फागुन १ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ माघ २८ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको...

आइएमई जनरल इन्स्योरेन्स २२ औँ वर्षमा प्रवेश

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ।  कम्पनीले वि.स. २०५७ साल माघ १९ गते बीमा व्यवसायको थालनी गरी बीमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पहुँच पुर्याउँदै आईरहेको छ ।  आजभन्दा २१...

16454172591200x120.gif

आईएमई जनरल इन्स्योरेन्समा रहेको सेयर बिक्री गर्न हाथवेलाई अनुमति

काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालले आईएमई जनरल इन्स्योरेन्समा रहेको संस्थापक सेयर बिक्री गर्ने अनुमति पाएको छ।  बीमा समितिले हाथवे इन्भेस्टमेन्टको नाममा आईएमई जनरल इन्स्योरेन्सको संस्थापक सेयर बेच्ने अनुमति दिएको हो। हाथवेले संस्थापक सेयर बिक्रीका लागि पत्राचार गरेसँगै आईएमई जनरल इन्स्योरेन्सको गत पुस २५ मा बसेको सञ्चालक...

आइएमई जनरलद्वारा हकप्रदबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले सञ्चालकलगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयरबापतको रकम जम्मा गर्न आह्वान गरेको हो ।  सर्वसाधारण सेयरधनीहरुका लागि हकप्रद सेयर आवेदन खुला गर्नुपूर्व सञ्चालकलगायत आधारभूत सेयरधनीहरु (चुक्तापुँजीको १ प्रतिशत र सोभन्दा...

आइएमई जनरलको कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले यही पुस २५ गतेदेखि पुस २८ गतेसम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिका लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ।  कम्पनीले बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम तालिम सञ्चालन गरेको हो।...

आइएमई जनरल इन्स्योरेन्स एनपीआईमा आबद्ध

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनसीएचएलका...

सूर्यप्रसाद सिलवालद्वारा आइएमई जनरलको केन्द्रीय कार्यालय भवनको शिलान्यास

काठमाण्डौ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालयको भवन काठमाण्डौको पानीपोखरीमा बन्ने भएको छ।  पानीपोखरीमा शुक्रबारका बिहान ८ बजे बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरिएको छ। सिलवालले भवनको जगमा शिला राखेर शिलान्यास गरेका थिए।  शिलान्यास...

आइएमई जनरल इन्स्योरेन्सको क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न भएको छ । उक्त तालिम मंसिर १६ गतेदेखि १९ गतेसम्म बर्दिवासस्थित गौतम होटलमा बीमा समितिको प्रतिनिधिको रोहबरमा सम्पन्न भएको हो ।  बीमा समितिबाट जारी कृषि तथा पशुपन्क्षी बीमा निर्देशिका,२०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्य...

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्षति मूल्यांकनकर्ताको तालिम प्रदान

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सोलुखुम्बुको भत्ताले गुठीभवनमा क्षति मूल्यांकनकर्ता तालिम सञ्चालन गरेको छ।  बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्छी बीमा क्षति मूल्यांकनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाका लागि कम्पनीका लागि तोकिएका जिल्लाहरु...

आइएमई जनरल इन्स्योरेन्सद्वारा हकप्रद निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ ।  कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको ४० प्रतिशतले हुन आउने ४६ करोड ३० लाख २५ हजार ८०८ रुपैयाँबराबरको ४६ लाख ३० हजार २५८ कित्ता हकप्रद निष्कासनको अनुमति माग गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख ६४ हजार ५२०...

आइएमई जनरल इन्स्योरेन्सको १० लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको १० लाख बढी संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ। कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो।  परिणतपश्चात कम्पनीमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ।  ...