ime general insurance ltd

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरापालिकाबीच सम्पूर्ण निर्जीवन बीमा सेवासम्बन्धी सम्झौता

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाका तर्फबाट नगर प्रमुख...

आइएमई जनरलले ४०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।  बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा आइएमई जनरल...

निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै आइएमई जनरल इन्स्योरेन्स

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुको सुविधालाई मध्यनजर गर्दै निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले यो तालिम अनलाइन माध्यम जुम मार्फत आगामी असार २ गतेदेखि ४ गतेसम्म सञ्चालन गर्न लागेको हो।  यो तालिममा भाग लिन ईच्छुक व्यक्तिहरुले नेपाली...

1663308665norvic-gif.gif

आइएमई जनरलले ४०% हकप्रद निष्कासनका लागि बीमा समितिबाट पायो अनुमति

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनको अनमति प्राप्त गरेको छ । कम्पनीले बीमा समीतिबाट ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।  कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो ।  कम्पनीले सञ्चालक...

आइएमई जनरलको नाफा ७५.६३%ले वृद्धि हुँदा बीमाशुल्क आर्जन ४२.८९%ले बढ्यो

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५१ करोड ८२ लाख ८८ हजार रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन ३६ करोड २७ लाख १३ हजार रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा...

आइएमई जनरलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ११७५ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १२५७ रुपैयाँ...

16454172591200x120.gif