jyoti bikas bank ltd

ज्योति विकास बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। बैंकले गत पुस २३ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित ४.५ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  गत पुस ८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको...

ज्योति विकास बैंकका अध्यक्षको राजीनामा स्वीकृत,नयाँ अध्यक्षमा खड्का चयन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडका अध्यक्ष हरिप्रसादको राजीनामा स्वीकृत भएको छ ।    हरिप्रसादले माघ १० गते दिएको राजीनामा बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । यसका साथै सोही दिन बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी समूहको तर्फबाट बैंकको सञ्चालक समितिमा...

मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राखिने

काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक सेयर लिलामीमा राख्ने भएको छ । क्यापिटलले  मञ्जुश्री फाइनान्सको ५९ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता गरी कुल २ लाख ७६ हजार ६३६ कित्ता सेयर भोलि(भदौ ३१ गते)देखि लिलामीमा राख्न लागेको हो ।  यो सेयर खरिदका लागि...

1663308665norvic-gif.gif