काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा भोलि(कात्तिक २६ गते) आयोजना हुँदैछ। आईपीओ जारी मुख्य अजेन्डासहित उक्त सभा कम्पनीको काठमाण्डौको ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको कर्पाेरेट कार्यालयमा आयोजना हुन गइरहेको हो।
सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष...
काठमाण्डौ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा राम्रो प्रदर्शन गरेको छ। कोरोना महामारीको कहरले समग्र अर्थतन्त्र प्रभावित बनेका बेला पनि कम्पनीको प्रदर्शन अब्बल देखिएको हो।
पहिलो त्रैमासकोको वित्तीय विवरण अनुसार यो अवधिमा कम्पनीले ५२ करोड ५३ लाख ३३ हजार ९२४ रुपैयाँ खुद बीमा शुल्क...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। आईपीओ जारी मुख्य अजेन्डासहित कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको हो।
कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक २६ गते काठमाण्डौको ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको आफ्नो कर्पोरेट कार्यालयमा वार्षिक साधारणसभा गर्ने...
काठमाण्डौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति हजारमा न्युनतम ४३ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस प्रदान गर्ने घोषणा गरेको हो।
कम्पनीले ९ वर्षको सावधिक जीवन बीमालेखका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद बीमाशुल्क आर्जनमा १३४.६९ प्रतिशतको छलाङ मारेको छ ।
दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको । जुन गत आर्थिक वर्षको यही अवधिको कम्पनीले ३० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा...