jyoti life insurance

ज्योति लाइफको स्मार्ट एपमा थप आकर्षण र सुविधा

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित तथा अभिकर्ताहरुको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुबिधा ल्याएको छ । कम्पनीले आफ्ना सेवा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीद्वारा प्रदान गरिने सेवालाई प्रविधिमैत्रि बनाई थप प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले थप सुविधा ल्याएको हो ।  यो स्मार्ट एप...

ज्योति लाइफको मुनाफामा ४.८८%को वृद्धि, बीमाशुल्क आर्जन १००.९७%ले बढ्यो

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २ अर्ब २१ करोड ९ लाख ७७ हजार ५०७ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १००.९७ प्रतिशतले धेरै हो। गत आ.वको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १० करोड १ लाख ७४ हजार ८९८ रुपैयाँ खुद बीमाशुल्क आर्जन...

ज्योति लाइफको नियमित सेयर कारोबार खुला

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो बजार सेयर कोरोबार आजबाट खुलेको छ।  आज प्रि–ओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र ३६० रुपैयाँमा किनबेच भएसँगै कम्पनीको नियमित दोस्रो बजार कारोबार खुलेको हो। नेप्सेले कम्पनीको सुरुवाति कारोबारका लागि १२०.२९ रुपैयाँदेखि ३६०.८७ रुपैयाँसम्मको रेन्ज निर्धारण गरेको थियो।...

1663308665norvic-gif.gif

ज्योति लाइफको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ। ज्योति लाइफ र क्यापिटलबीच सेयर रजिष्ट्रार नियुक्त गर्ने सम्बन्धि सम्झौतामा चैत १७ गते सम्झौता सम्पन्न भएको हो।  सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब एनआईसी एशिया क्यापिटलले ज्योति लाइफको धितोपत्र कारोबार...

ज्योति लाइफको आईपीओ बाँडफाँड कहिले ?

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड आगामी शुक्रबार अर्थात चैत १३ गते हुने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले यस्तो जानकारी दिएको हो।  बैंकहरुले समयमै आवेदनहरु अपडेट गर्न र प्रमाणीकरण गर्न ढिलाई गरेकाले आईपीओ बाँडफाँडमा ढिलाई भएको...

वैदेशिक रोजगारीमा जानेहरूको बीमा शुल्क खल्तीबाटै तिर्न सकिने

काठमाण्डौ । बैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् । बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्योति लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलबाटै...

16454172591200x120.gif

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।  कम्पनीले गत फागुन २१ गतेदेखि सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३ लाख ३० हजार सामूहिक लगानी कोषका...

ज्योति लाइफको आईपीओमा आवेदनको ओइरो

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदनको ओइरो परेको छ।  सिडिएस एण्ड क्लियरीङका अनुसार आज(सोमबार) साझ ५ बजेसम्म १३ लाख ७६ हजार ७६१ आवेदकले २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता माग गरेका छन्।  ज्योति लाइफले गत फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो कुल निष्कासनमध्ये ५...

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागिआज(फागुन २१ गते)देखि आईपीओ निष्कासन गरेको छ। फागुन २३ गते निष्कासन गर्ने भनिएको कम्पनीको आईपीओ निष्कासन मिति दुई दिन अगाडी अर्थात फागुन २१ गतेदेखि निष्कासन हुन लागेको हो।  कम्पनीले जारी पूँजी रु. २ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६...

ज्योति लाइफको आईपीओ निष्कासन यही शुक्रबारदेखि

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको आईपीओकोे निष्कासन मिति परिवर्तन गरिएको छ। फागुन २३ गते निष्कासन गर्ने भनिएको कम्पनीको आईपीओ निष्कासन मिति दुई दिन अगाडी अर्थात फागुन २१ गतेदेखि निष्कासन हुने भएको हो।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटल लिमिटेडका...

ज्योति लाइफको ६६ लाख कित्ता आईपीओ निष्कासन यही फागुन २३ बाट

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यही फागुन २३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो।  कम्पनीले जारी पूँजी रु. २ अर्ब २० करोडको ३० प्रतिशतले हुन आउने ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता...

ज्योति लाइफले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोनले) फागुन ७ गते रु. ६६ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो ।  आईपीओ निष्कासनको अनुमति प्राप्त गरेसँगै अब कम्पनीले रु.६६ करोड बराबरका ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । आईपीओ...

ज्योति लाइफको बीमाशुल्क आर्जन ९२.५३%ले वृद्धि, मुनाफा पनि ५६.५६ %ले बढ्यो

काठमाण्डौ । आईपीओ निष्कासनको प्रक्रियामा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार ५६६ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९२.५३ प्रतिशतले धेरै हो। अघिल्लो आ.व को दोस्रो त्रैमाससम्ममा कम्पनीले ७२ करोड ५४ लाख ७३ हजार ३७२...

आईपीओ निष्कासन गर्दै ज्योति लाइफ, अनुमतिका लागि बोर्ड समक्ष आवेदन

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ।  कम्पनीले बार्ड समक्ष ६६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको हो। कम्पनीले जारी गर्ने आईपीओको कुल निष्कासन मध्ये ५ प्रतिशत कर्मचारी र ५...

ज्योति लाइफको वार्षिक साधारण सभा आज, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज ९कात्तिक २६ गते० आयोजना हुँदैछ। आईपीओ जारी मुख्य अजेन्डासहित उक्त सभा कम्पनीको काठमाण्डौको  ज्ञानेश्वरस्थित शान्ता प्लाजामा रहेको कर्पोरेट कार्यालयमा आयोजना हुन गइरहेको हो।  सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव...