khaptad laghubitta bittiya sanstha ltd

खप्तड लघुवित्तले पायो ‘डबल बी माइनस’ रेटिङ

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ ।  उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र...

खप्तड लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । खप्तड लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।  यो लघुवित्तले सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता आईपीओ जारी हुनेछ।  कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल...

विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ।  यसका लागि हिजो सोमबार यि दुई लघुवित्तबिच दिनको ४ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो।  खप्तड लघुवित्त कैलालीको गोदाबरी नगरपालिका वडा न १ अत्तरीयामा रजिस्टर्ड कार्यालय भएको संस्था हो। खप्तड लघुवित्त नेप्सेमा सूचिकृत...

1663308665norvic-gif.gif