lumbini bikas bank ltd

लुम्बिनी विकास बैंकले रु.१ अर्बको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘११प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निकाष्सन गर्ने भएको हो। यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।  बैंकले यो ऋणपत्र जारी...

लुम्बिनी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  लुम्बिनी विकास बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत पुस ९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस सेयर गत मंसिर २७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा फागुन १ गतेदेखि जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस...

लुम्बिनी विकास बैंकद्वारा थप दुई स्थानमा शाखा विस्तार

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले थप दुई शाखा विस्तार गरेको छ। बैंकले दाङको तुलसीपुर उप–महानगरपालिका वडा नं। ५ “ख” लाइनमा तुलसीपुर शाखा र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। ४ ट्राफिक चोकमा ट्राफिक चोक शाखा विस्तार गरेर आज माघ ३ गतेदेखि...

1663308665norvic-gif.gif

लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४२९.६५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४८५.५० रुपैयाँ कायम थियो...

लुम्बिनी विकास बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २६ गते) अन्तिम दिन रहेको छ। संस्थाले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २७ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्।  बैंकले गत आर्थिक वर्ष २०७७/७८...

लुम्बिनी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी पुस ९ गते शुक्रबारका दिन काठमाण्डौ डिल्लीबजारस्थित बैंकको केन्द्रिय कार्यालयमा अनलाइन(भर्चुअल) माध्यमबाट समेत सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त...

16454172591200x120.gif

लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच विप्रेषण सम्झौता

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेड र रेमिट टू नेपाल प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी  सम्झौता सम्पन्न भएको छ। सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र रेमिट टु नेपालका तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।  सम्झौताअनुसार लुम्बिनी रेमिटबाट...

लुम्बिनी विकास बैंकद्वारा ५ वर्ष पुरानो अवितरित लाभांस बुझिलिन आग्रह

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो अवितरित लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाहरुबाट पारित भएका ५ वर्षभन्दा बढी अवधिका लाभांस रकम सेयरधनीहरुले हालसम्म पनि लिन नआएकाले उक्त रकम बुझिलिन आग्रह गरेको हो ।  सेयरधनीहरुले आफ्नो परिचय खुल्ने प्रमाणसहित सूचना प्रकाशित भएको ३०...

लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २०४ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता...

लुम्बिनी विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको १३ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २६ गते आइतबारका दिन काठमाण्डौ स्थित बैंकको केन्द्रिय कार्यालयमा नेपाल सरकारले निर्धारण गरेको सिमाभित्र रहि र अनलाइन(भर्चुअल) माध्यमबाट समेत सभा आयोजना गर्ने...

लुम्बिनी विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । लुम्बिनी विकास बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।  बैठकले गत आ.व को मुनाफाबाट चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७२८.५५ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने २७ करोड १६ लाख ३१ हजार १७२.८६ रुपैयाँ हुन आउने लाभांश वितरणको...