mahalaxmi bikas bank

महालक्ष्मी विकास बैंकद्वारा शैक्षिक सामग्री प्रदान

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको सातदोबाटो शाखाले“एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” निरन्तरता दिँदै ललितपुर महानगरपालिका वडा नं। १४ लोहाचोकमा रहेको श्री चोइना विणा गुरु गणेश आधारभूत विद्यालयलमा अध्ययनरत छात्रछात्रालाई विभिन्न आधारभूत शैक्षिक सामग्री एवं खानेपानीका लागि आवश्यक उपकरण सहयोगस्वरुप प्रदान...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वका माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” सञ्चालन गर्दै आइरहेको छ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे पालुङ शाखाले थाहा–७ डाँडाबासस्थित सुन्दरीदेवी माध्यमिक...

महालक्ष्मी विकास बैंकको साधारण सभा पुनःस्थगित

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा पुनःस्थगित भएको छ। उच्च अदालतको आदेशअनुसार बैंकको आज हुने भनिएको २० औँ वार्षिक साधारण सभा स्थगित भएको हो ।  यसअघि बैंकको सञ्चालक समितिले गणपुरक संख्या नपुगेको भन्दै पुस २५ गतेको वार्षिक साधारण सभा स्थगित गरेको थियो । उक्त स्थगित वार्षिक साधारण सभा माघ ३ गतेका लागि...

1663308665norvic-gif.gif

महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा स्थगित, अब माघ ३ मा हुने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा स्थगित भएको छ । पुस २५ गते आइतबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हुने भनिएको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो । अब बैंकको वार्षिक साधारण सभा नयाँ मिति अर्थात माघ ३ गते दरबारमार्गमा रहेको बैंकको केन्द्रिय कार्यालयमा भर्चअल...

महालक्ष्मी विकास बैंकका ग्राहकले सम्यक डायगनोस्टिकमा आकर्षक छुट पाउने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक...

महालक्ष्मी विकास बैंकका ग्राहकले ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने

काठमाण्डौ। महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न पाउने भएका छन्। बैंकले ग्राहकलाई मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले आज ई–सेवा मनी ट्रान्सफर प्रालिसँंग सम्झौता गरेको हो। सम्झौतापत्रमा ई–सेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी...

16454172591200x120.gif

महालक्ष्मी विकास बैंकका ग्राहकले होटेल शम्बलामा छुट पाउने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले होटेल शम्बलामा विभिन्न सेवामा छुट पाउने गरी सम्झौता भएको छ। सम्झौतापत्रमा होटेलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धरले र बैंकका तर्फबाट महाराजगन्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले फुड एन्ड बेभरेजमा...