merchant banking association of nepal

कोरोनाको जोखिम बढेसँगै मर्चेन्ट बैंकहरुले अनलाइनबाट मात्रै सेवा प्रदान गर्ने

काठमाण्डौ । मर्चेन्ट बैंकहरुले कोरोनाभाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखी आज बुधबारदेखि ग्राहकको भौतिक उपस्थिति बिना सेवा प्रदान गर्ने जनाएका छन्। मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरु धमाधम कोरोना संक्रमण हुन थालेपछि आफ्ना कर्मचारी र सेवाग्राहीको प्रत्यक्ष सम्पर्कलाई रोकेको हो। मर्चेन्ट बैंकर संघका अध्यक्ष ध्रुव तिमिल्सिनाले...