ministry of finance

सेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह

काठमाण्डौ । सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी तत्काल उपयुक्त निकास निकाल्न आग्रह गरे । कुराकानीका...

अर्थ मन्त्रालयद्वारा कोरोना बीमाको दाबी भुक्तानी तीन दिन भित्र दिन निर्देशन

काठमाण्डौ । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिन भित्र गर्न व्यवस्था मिलाउन बीमा समितिलाई पुन निर्देशन दिएको छ। यस अघि कोरोना बिमा रकम सात दिनभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको भए तापनि निर्देशन कार्यान्वयन नभएपछि मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो । मन्त्रालयले कोरोना बीमा मापदण्ड बमोजिम...

अर्थको निर्देशनपछि बिमा समितिका सर्कुलर, के के आए नयाँ कुरा ?

काठमाण्डौ । लकडाउन अवधिभित्र संकलन गर्नुपर्ने जीवन बिमा प्रिमियमबापतको रकम संकलन गर्ने अवधि २०७७ जेठ मसान्तसम्म थप गर्न विमा समितिले निर्देशन दिएको छ ।  अर्थमन्त्रालयको निर्देशनपछि एक सर्कुलर जारी गर्दै बिमा समितिले जीवन बिमा प्रिमियमबापतको रकम संकलनको म्याद थपेको हो ।  सो अवधिको ब्याज समेत नलाग्ने व्यवस्था गर्न समेत समितिले...

1663308665norvic-gif.gif