modi energy ltd

मोदी इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी फागुन १० गते काठमाण्डौ डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यलयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको अधिकृत र जारी पूँजी...