nadep laghubitta bittiya sanstha ltd

नाडेप लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाद्वारा प्रस्तावित २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  संस्थाको सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको सेयरमूल्य प्रतिकित्ता ८६५.८३ रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन संस्थाको...

नाडेप लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ १४ गते शुक्रबारका दिन धादिङ नौबिसेमा रहेको नौबिसे एग्रो रिसोर्टमा अनलाइनमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्ष...

नाडेप लघुवित्तमा सञ्चालक परिवर्तन

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक परिवर्तन गरिएको छ ।  संस्थामा नबिल बैंकका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोद कुमार शर्माको स्थानमा निरज कुमार बस्नेत परिवर्तन भएका हुन् ।   ...

1663308665norvic-gif.gif

नाडेप लघुवित्तद्वारा साधारण सभा रद्द

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा रद्द गरेको छ । संस्थाले विशेष कारणबस अर्काे सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारण सभा रद्द गरिएको जनाएको हो ।  संस्थाको छैठौँ वार्षिक साधारण सभा आगामी जेठ ७ गते शुक्रबारका दिन रानीवन पार्टी प्यालेसमा सभा आयोजना हुन गई रहेको थियो ।   ...

नाडेप लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

 काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। संस्थाको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी जेठ ७ गते शुक्रबारका दिन काठमाण्डौ नार्गाजुनमा रहेको रानीवन पार्टी प्यालेस रेष्टुरेन्टमा भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय...

नाडेप लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरमूल्य समायोजन गरेको छ। संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नाडेप लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६७६.३६ रुपैयाँ कायम गरेको हो। सेयरमूल्य समायोजन भएपछि अबदखि...

16454172591200x120.gif