national hydropower co ltd

नेशनल हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १८.५२५ प्रतिशत नगद लाभांस र ०.९७५ प्रतिशत नगद लाभांस गरी कुल १९.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(फागुन १२ गते)अन्तिम दिन रहेको हो ।  लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १३...

नेशनल हाइड्रोपावरद्वारा लाभांस प्रस्ताव, हकप्रद समेत जारी गरिने

काठमाण्डौ । काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको हो।  बैठकले कम्पनीको चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९.५ प्रतिशतले हुन आउने २७ करोड १ लाख ११...

नेशनल हाइड्रोपावरको स्थगित वार्षिक साधारण सभा आगामी असार ३१ गते

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभा आगामी असार ३१ गते आयोजना हुने भएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २४ औँ वार्षिक साधारण सभा आयोजना हुन लागेको हो ।  यसअघि गत चैत २७ गते आयोजना हुने भनिएको कम्पनीको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित...

1663308665norvic-gif.gif