neco insurance limited

नेको इन्स्योरेन्सको अध्यक्षमा भट्टराई नियुक्त

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा रोहित कुमार भट्टराई नियुक्त भएका छन्। कम्पनीको पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले भट्राईलाई अध्यक्ष पदमा नियुक्त गरेको हो।  कम्पनीका संस्थापक सेयरधनी एस.भि.आर पब्लिक प्रा.लि को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका अध्यक्ष रमेश कुमार निरौलालाई उक्त कम्पनीले...

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जन ३०.६३%ले बढ्यो, नाफा पनि ६१.२१%ले बढाउन सफल

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको चालु आर्थिक वर्ष २०७७/ ७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा  बीमाशुल्क आर्जन र तरलतामा वृद्धि भई वित्तीय स्थिती सन्तोषजनक देखिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ४३ करोड २८ लाख ६१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोहि अवधिको...

नेको इन्सुरेन्सको लिलामी सेयर बाँडफाँड

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको संस्थापक सेयर बाँडफाँड गरिएको छ। कम्पनीको संस्थापक सेयरधनीहरुमध्ये १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर यहि कात्तिक १५ गते बाडँफाडँ गरिएको कम्पनीले जनाएको छ।  उक्त उक्त बाँडफाँडमा रितपूर्वक आवेदन दिने आवेदकलाई माग गरे बमोजिक ३ सय ९५ रुपैयाँ २५ दरमा सम्पूर्ण शेयर बाँडफाँड गरिएको कम्पनीले...

1663308665norvic-gif.gif

नेको इन्सुरेन्सको संस्थापक सेयरको लिलामी आजबाट

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आज मंगलबारदेखि संस्थापक सेयर लिलामीमा राखेको छ। कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा...

संस्थापक सेयर लिलामीमा राख्दै नेको इन्स्योरेन्स, न्युनतम मूल्य कति ?

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले असोज २० गतेबाट संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमा राख्न लागेको हो।  लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले गोप्य सिलबन्दी बोलपत्र पेस गर्न सक्...

नेको इन्सुरेन्सको बीमाशुल्क आर्जन १.२७ अर्ब, मुनाफा ३०.५१%ले बढ्यो

काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा १ अर्ब २७ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बिमाशुल्क आर्जन १ अर्ब १४  करोड रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १२...

16454172591200x120.gif

नेको इन्सुरेन्सको आरटीएस आरबीबी मर्चेन्टले गर्ने

काठमाण्डौ। नेको इन्सुरेन्स लिमिटेडको सेयर  रजिष्ट्रार (आरटीएस) कार्य गर्न आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई  नियुक्त गरिएको छ। नेको इन्सुरेन्स र आरबीबी मर्चेन्टबीच हिजो बुधबार योसम्बन्धी सम्झौता भएको हो। सम्झौतपत्रमा नेको इन्सुरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख...

नेको इन्स्योरेन्समा चार सञ्चालक निर्वाचित, लाभांश पनि पारित

काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडमा चार सञ्चालक निर्वाचित भएका छन्। कम्पनीको गत जेठ २३ गते सम्पन्न २४ औँ वार्षिक साधारणसभाले संस्थापकतर्फ तीनजना र सर्वसाधारणतर्फ एकजना सञ्चालक निर्वाचित गरेको हो।  संस्थापकतर्फ निर्वाचित हुने सञ्चालकहरुमा एसभीआर पब्लिक प्रालिका तर्फबाट रमेशकुमार निरौला, कृषि विकास बैंक लिमिटेडका तर्फबाट...