काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आगामी असार ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्ला इलाम नगरपालिका वडा न.१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र इलाम नगरपालिका वडा न.१ र ४ बाहेकको इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ निष्कासन गर्न...
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको पिपुल्स पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी माघ २९ गते शनिबारका दिन काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत पुस २७ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँको रु.१०० अंकित दरका ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेको हो ।
बोर्डबाट...
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। इलामको इलाम नगरपालिकास्थित पुवाखोलामा ४।९६ मेगावाटको आयोजना निर्माण गरिरहेको कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा गरेको हो।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। पिपुल्स पावर र प्रभु...