premium insurance

प्रिमियर इन्स्योरेन्सका लगानीकर्ता हुने भए खालि हात

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्सले यो वर्ष लगानीकर्तालाई कुनै लाभांश नदिने भएको छ ।  लाभांशको आशामा यो कम्पनीको सेयरमा लगानी गरिरहेका लगानीकर्तालाई निराश पार्ने गरी कम्पनीको संचालक समितिको निर्णय आएको हो ।  यो कम्पनीको फागुन ८ गते  साँझ बसेको २७७ औं बोर्ड बैठकले  नेपाल वित्तीय प्रतिवेदन मान(एनएफआरएस)को आधारमा आर्थिक वर्ष...