reliance life insurance limited

रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम मूल्य कति ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस दर प्रदान गर्ने निर्णय गरेको छ।  बीमा समितिबाट गत असोज ६ गते स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले...

रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा खनाल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । खनाल कम्पनीको संस्थापक सेयरधनी सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट सञ्चालकमा निुयुक्त भएका हुन् ।  बैंकको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकको निर्यायबमोजिम भदौ २१ गतेदेखि लागू हुनेगरी अर्जुनभद्र खनाललाई कम्पनीको सञ्चालकमा...

रिलायन्स लाइफद्वारा रु. २ करोड ५० लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ।  बाँकेको कोहलपुर नगरपालिकाका सर्जन विकको मृत्युपश्चात कम्पनीको नियमअनुरुप उक्त दाबी भुक्तानी रकम बीमितको इच्छाइएको व्यक्ति पत्नी सपना मल्ललाई हस्तान्तरण गरेको हो।  दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष...

1663308665norvic-gif.gif

रिलायन्स लाइफद्वारा व्यतित बीमालेख नविकरणमा सतप्रतिशत ब्याज छुटको व्यवस्था

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको बिलम्व शुल्कमा सत प्रतिशत ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले कोभिड १९ को विषम परिस्थितिमा आफ्ना ग्राहकहरुको जीवन सुरक्षाको महत्वलाई मध्यनजर गर्दै ग्राहकले नवीकरण बीमा शुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशका लागि शाखा प्रमुख पदमा आवेदन माग

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानमा शाखा प्रमुख पदमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखा तथा उपशाखाहरुका लागि शाखा प्रमुखमा आवेदन खुला गरेको हो।  कम्पनीले प्रदेश १ का धुलाबारी, पथरी, सुरुङ्गा, विराटचोक, रंगेली, दुहबी, खाँदबारी, गौरादह र...

रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुुक्त भएकि छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको स्वतन्त्र सञ्चालममा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई बैठकले सोहि दिनदेखि बहाल रहनेगरी सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।  ...

16454172591200x120.gif

रिलायन्स लाइफको बीमाशुल्क आर्जन १३१.४३%ले वृद्धि, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा १३१.४३ प्रतिशतले बढी हो। गत वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको बीमाशुल्क आर्जन ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँमा सीमित...

रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टारको विजेता लाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सिङगिङ रियालिटी शो नेपाल स्टारको विजेतालाई १ करोड रुपैयाँ बराबरको जीवन बीमा गर्ने भएको छ । कम्पनीले शो विजेतालाई १ करोड रुपैयाँ बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको हो ।  यसका साथै कम्पनीले उक्त शो मा दोस्रो तेस्रो र चौथो हुनेलाई पनि ५० लाख रुपैयाँ बराबरको जीवन शान्ति बीमा...

रिलायन्स लाइफद्वारा व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुटको घोषणा

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुटको घोषणा गरेको छ ।  कम्पनीले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर तथा कोभिड १९ को विषम परिस्थितिले समस्त अर्थतन्त्र र ग्राहक बर्गमा पर्न गएको नकारात्मक आर्थिक प्रभावलाई मध्यनजर गरी आफ्ना ग्राहकका व्यतित सबै बीमालेख २०७७ साल मंसिर...

रिलायन्स लाइफको बीमाशुल्क आर्जन ४६.५२ करोड, मुनाफा ६२.४३%ले बढ्यो

काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको समग्र प्रर्दशन राम्रो देखिएको छ। कोरोना महामारी र यसले निम्त्याएको संकटकाबिच कम्पनीको प्रदर्शन राम्रो देखिएको हो।  कम्पनीको आज(शुक्रबार) सार्वजनिक पहिलो त्रैमासिक वित्तीय विवरणका अनुसार समीक्षा अवधिमा कम्पनीले ४६ करोड ५२ लाख रुपैयाँ खुद...

रिलायन्स लाइफद्वारा ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधा

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘लिमिटेड इन्डाउमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ।  यो बीमा योजनाअन्तर्गत बीमितले सीमित वर्षका लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन्।  यस योजनाको अर्को विशेषता भनेको कथंकदाचित बीमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र...

धितोपत्र दोस्रो बजारमा रिलायन्स लाइफको कारोबार सुरु, खरीद चाप धेरै, बिक्रीतर्फ शून्य अर्डर

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ।  आज स्पेसल प्रिओपन सेसन (बिहान १०.३० देखि १०.४) मा रिलायन्सको पहिलो कारोबार नेप्सेले तोकेको रेन्जभित्र रही प्रतिकित्ता रु। ३२२ मा ५० कित्ता किनबेच भएको छ।   कारोबार थालनी भएसंगै कम्पनीको सेयर खरीद गर्ने लगानीकर्ताको चाप अत्यधिक देपिखएको...

रिलायन्स लाइफको सेयर कारोबारको थालनी आजबाट

काठमाण्डौ। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार आजबाट धितोपत्र दोस्रो बजार(नेप्से) मा कारोबारमा आउँदैछ।  हिजो कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएसंगै आजबाट कारोबारको थालनी हुन लागेको हो। कम्पनीको १०० रुपैयाँ अंकित २ करोड १० लाख कित्ता सेयर सूचिकृत भएको थियो।   नेप्से यो कम्पनीलाई आरएलआई कोड प्रदान गरेको भने ओपनिङ...

नेप्सेमा रिलायन्स लाइफको सेयर कारोबार भोलिदेखि, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर भोलिदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  आज नेपाल धितोपत्र बोर्ड(नेप्से) मा सूचिकरण भएसंगै भोलिदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुने भएको हो।  आज नेप्सेमा सूचीकरण भएको रिलायन्स लाइफलाई नेप्सेले आरएलआई कोड प्रदान गरेको छ भने ओपनिङ प्राइस रेञ्ज न्यूनतम...

रिलायन्स लाइफको २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाण्डौ । केहि समय अघि आईपीओ निष्कासन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर नेपाल स्टक एक्सेन्ज(नेप्से) मा सूचिकृत भएको छ। आज सोमबार कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको हो।  कम्पनीको १०० रुपैयाँ अंकित २ करोड १० लाख कित्ता सेयर सूचिकृत भएको हो। सेयर सूचिकरण भएको एक दिन पछि अर्थात भोलिदेपिख कम्पनीको सेयर धितोपत्र दोस्रो...